Tuesday, October 1st, 2019

 

सभामुखबाटै बलात्कृत भएँ भन्दै सांसदलाई फोन !

१४ असोज, काठमाडौं । सभामुखमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी संसदकी कर्मचारीले ‘घटना’ भएलगतै आइतबार राति नै सांसदहरुलाई फोन गरेर सहयोग मागेको खुलासा भएको छ । शनिबार राति ७ बजेतिर सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएको र यौन दुर्व्यवहार गरेको पीडितको दाबी छ । उनले त्यही रात साढे ११ बजे नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई फोन गरेको पाइएको छ । रेग्मीले अनलाइनखबरसँग भनिन्, ‘मलाई न्याय चाहियो माननीयज्यू भन्दै फोन गरेकी थिइन् ।’ मैले के भयो र भनेर सोधेँ, उनले म रेपमा परेँ भनिन् । कोबाट भन्दा सभामुखबाट भनिन् ।’ त्योफुर्सदमा


यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिए

१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । नेकपा सचिवालय बैठकले पनि महरालाई सभामुख र स‌ांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको छ ।साभार : अनलाइन खबरबाट 


पछिल्ला सम्प्रेसणहरु

कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

बिजनेष

किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस