Friday, September 20th, 2019

 

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

परदेशी खबर/सेप्टेम्बर २०,यूएई।विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै छ। बिश्वकै सबै भन्दा अग्लो भवन संयुक्त अरब इमिरेट्स (युएई ) स्थित दुबईको बुर्ज खलिफामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा युएईको स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको बिश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइने छ। बिश्वकै सबै भन्दा अग्लो भवन संयुक्त अरब इमिरेट्स (युएई ) स्थित दुबईको बुर्ज खलिफामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा युएईको स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा पहिलोफुर्सदमा


नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

सोल्मारी र मैच्याङ्ग सँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित  म्युजिक भिडियो नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा गायक शेखर लामाको आवाजमा रहेको सोल्मारी म्युजिक भिडियो  बजारमा सार्वजनिक  भएको छ। जनक थोकरले लेखेको सोल्मारी गीतमा संगीत धन दोङ  तामाङले गरेका हुन भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ। सोल्मारी म्युजिक भिडियोको निर्देशन  र छायाँकन नवीन बाबू गुरुङले गरेका हुन। आनन्द गुरुङ र हिस्सी साम्तेन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई गायक लामाको आफ्नै सप्तक सङ्गीत नामक युट्युब च्यानलबाट सार्वजनिक गर्को हो।गीतको ताल सुरमा आनन्द र हिस्सीलाई नचाउने कामफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस