Tuesday, September 17th, 2019

 

थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो

परदेशी खबर / सेप्टेम्बर १७ , कुवेत l थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा जिल्ला धनकुटा मौना बुधुक गाउँ पालिका वार्ड नं ७ निबासी वर्ष ६५ को अल्सर पिडित भक्त बहादुर लिम्बुलाई ६९ हजार ३ सय ५६ रुपैयाँ आर्थिक सहयोग गरेको छ l बिरामी लिम्बु लामो समय देखि आन्द्राको भिविन्न ठाँमा अल्सर भइ उपचारर्थ रहनु भएका विरामीको हाल वी पी कोइराला विज्ञान प्रतिष्ठान धरानमा दुइ चोटी अप्रेशन गरी आर्थिक अभावका कारण धरानमा रहनु भएका विरामीलाई आर्थिक सहयोग संकलित रकम चेम्जोङ समाजका सचिव सुरेन्द्र चेम्जोङ र सदस्य विध्या चेम्जोङको हातबाटफुर्सदमा


नेपाली राजदुतावास कुवेतले घरेलु कामदारको लागि पुनः श्रम स्वीकृति सिफारिको बारेमा ससूचना जारी

परदेशी खबर / सेप्टेम्बर १७, कुवेत l नेपाली राजदुतावास कुवेतले आज सूचना जारी गरि कुवेतमा घरेलु कामदारलाई घर बिदामा गइ पुन: सोहि काममा आउनको लागि ४ प्रकारको आवश्यक कागजातहरु पेश गरि पुनः श्रमस्वीकृति लिनको लागि दुतावासले सिफारिस प्रदान गरिने जनाएको छ l दुतावासको सूचना अनुसार परराष्ट्र मन्त्रालयको मिति २०१६/०५/३० ( १६ सेप्टेम्बर २०१९) को पत्रबाट जारी भए बमोजिम विगतमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा घरेलु कामदारको रुपमा  कार्यरत रहेका तर बिदामा घर गइ पुनः सोहि रोजगार दाताकोमा फर्कन चाहनेहरुको लागि मात्र दुतावासले श्रम स्वीकृतिको लागि सिफारिस पत्र प्रदान गर्न लागेकोफुर्सदमा


सांगीतिक धमाकाको लागि भोली बुधबार बेलुकी रबी ओड र चक्र बम कुवेत आउदै

परदेशी खबर /सेप्टेम्बर १७, कुवेत। सुदूर–पश्चिम सेवा समाज कुवेतको आयोजनामा २० सेप्टेम्बर २०१९ शुक्रबार हुन गइरहेको दोस्रो वार्षिक उत्सव तथा अधिवेशन साथै बृहत सांगीतिक कार्यक्रमको लागि अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम भोली १८ तारिक बुधबार बेलुकी ७:२० बजे कुवेत आइपुग्ने समाजको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्। अतिथि कलाकार लाई स्वागतको लागि कुवेतमा कयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई भोली बुधबार सेप्टेम्बर १८ तारिक बेलुकी ठीक ७:२० बजे अन्तराष्ट्रियफुर्सदमा


सप्तकोशी नदीमा पानीको सतहले सतर्कता तह पार गर्‍यो, आसपासमा सतर्क रहन आह्वान

काठमाण्डाै ३१ भदौ |सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS भाद्र ३१, बिहान ९ बजे कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुहोला।फुर्सदमा


नाफा कमाउन नसकेको दुई चिनिया जहाज बेच्न संसदीय समितिको निर्देशन

काठमाडौं ,३१ भदौ । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क ९एमए० ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो। समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो। चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले दिएको छ। समितिले १८ सिटफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस