Monday, September 16th, 2019

 

तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

परदेशी खबर / सेप्टेम्बर १६, युएईl तमु समाज युएईको नियमित बैठक तथा तमु ल्होसार सम्बन्धि बैठक गत २०१९ सेप्टेम्बर १३ तारिख शुक्रबार अलकासिमिया सारजाह युएईमा सम्पन्न भएको छ। तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु, बिशेष अतिथिमा तमु समाज युएईका प्रमुख सल्लाहकार डेर राज तमु ,अतिथिमा तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु र तमु समाज युएई दुबई क्षेत्रीय समितिका सह-सचिव रमेश तमु रहनु भएको थियो भने तमु समाज युएईका केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमु तथाफुर्सदमा


थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो। स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ। ग्राउन्ड स्टेसन ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा स्थापना गरिएको छ।स्याट–१ ले डेढ घण्टामा पृथ्वीलाई एक फन्को लगाउने गरेको र एक दिनमा १६ पटक पृथ्वीलाई चक्कर लगाइरहेको विवरण स्टेसनलाई प्राप्त भइरहेको नास्टका प्रविधि संकाय प्रमुखफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस