Sunday, September 15th, 2019

 

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

सेप्टेम्बर १४, युएई l नेपालमा परम्परागत चल्दै आएको नेवारहरुको कला, संस्कृति भाषा , रितिरिवाज र चाडपर्वहरुको संरक्षण गर्दै जाने उदेश्य ले नेवा: पुच: युएईले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा हिजो १३ सेप्टेम्बर २०१९ शुक्रबार युएईको अवुधाबी स्थित लाईफ़ लाईन हस्पिटलको हलमा नेवा: पुच: युएईको आव्हानमा पुच: का केन्द्रीय सदस्य एवम् अवुधाबी क्षेत्रीय अध्यक्ष सुनिलमान श्रेष्ठको संयोजकत्वमा युएईमा रहेका नेवारहरुलाई भेला गराई बिभिन्न नेवारी परिकार सहित समयबजी द्वँ,हाका द्य ( श्वेत भैरव) को प्रतिमा तयार गरी उपस्थित सबैजनालाई जल प्रसाद श्रवण गराईनु का साथै बिभिन्न मनोरञ्जनात्मक नेवारी गीत संगितफुर्सदमा


घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

२९ भदौ, काठमाडौं । पछिल्लो समय आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणले चिन्ता व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे । आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’ उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दर/रेटबारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले खपतका आधारमा प्रतिफुर्सदमा


लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )

संवाददाता काठमाण्डौ भाद्र २९- नुवाकोटको मनकामनाबाट काठमाडौं आएकी प्रमिला तामाङ यतिबेला सांगीतिक क्षेत्रमा चर्चा कमाइरहेकी छिन् । पछिल्लो समयमा मोडलिङ र गायनसंगै लैजाने परिपाटी चलेसंगै प्रमिला तामाङले पनि मोडलिङ र गायनलाई विगत ७ बर्षदेखि एकै साथ अगाडि बढाउदै आएकी छिन । सुरिलो स्वरकी धनी प्रमिलाले साल्यैजो तथा लोकभाकाहरु गाउने गरेकी छिन । मिजासिली स्वभावकी उनी सबैसंग खुलेर कुरा गर्न रुचाउछिन जसका कारण गायन र मोडलिङ दुवैमा उनी चर्चा बटुल्न सफल भएकी हुन भन्दा फरक नपर्ला । प्रमिलाले आफनो पहिलो गीत ‘आखा गाजलु’ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन । अहिलेफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस