Thursday, September 12th, 2019

 

कङ्गोमा भयानक रेल दुर्घटना : ५० को मृत्यु, धेरै घाइते

एजेन्सी । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्किएर बिहीबार बिहान दुर्घटना भएको मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “फेिर अर्को बज्रपात १ स्थानीय समय अनुसार विहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेलले लिक (मार्ग) छाडेकोले दुर्घटना भएको छ, अहिलेसम्म ५० जनाको मृत्यु भएको छ, अरू धेरै घाइते भएका छन् ।” कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त कमजोर रहेको कारण रेल यात्रा असुरक्षित मानिन्छ । खराब अवस्थाको रेलफुर्सदमा


नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयनमा सहमति, अब शून्य लागतमा जान पाइने

  काठमाण्डौ – नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएको छ ।   यो सहमतिपछि नेपाली कामदारहरुले शून्य लागतमा मलेसिया जान पाउनेछन् । यस्तै कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी र आउँदाजाँदा लाग्ने टिकटको खर्च सबै रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ । मलेसिया जाँदा नेपालमा मेडिकल परिक्षण गरेको खर्च पनि त्यहाँ काम गर्न थालेको एक महिनाभित्रै कम्पनिले फिर्ता गर्नुपर्ने हुन्छ । मलेसियास्थित पुत्रांजयमा भइरहेको दुई देशका प्राविधिक टोलीको बैठकले अघिल्लो वर्षको कार्तिक ११ गते भएको दुई देशबीचको श्रम समझदारीमाथि सहमति जनाएको हो ।  भदौ २४ रफुर्सदमा


कुवेतबाट ब्लडक्यान्सर पिडित संजयलाइ आर्थिक सहयोग 

परदेशी खबर / सेप्टेम्बर १२, कुवेतl समाजबादी पार्टी नेपाल कुवेत शाखा नेपाली समाज कुवेतको अध्यक्ष निर्मल कुमार तामाङ र सिन्धुली सेवा समाजका प्रतिनिधि उमेश तामाङ, बिक्रम थिङको सकृयतामा संकलित रकम (८७,१००.००० ) ८७ हजार १ सय नेपाली रुपैया सिन्धुली जिल्ला तामाजोर स्थित बासिन्दा संजय लामालाइ आर्थिक सहयोग गरेको छ l सिन्धुली जिल्ला तामाजोर स्थित घर भएका एक बिपन्न परिवारमा जन्मेका बुवा ढकेन्द्र तामाङको छोरा ब्लड क्यान्सर जस्तो घातक रोग लागि जिवन मरण संग खेल्दै बाचिरहेको अबस्थामा रहेको सन्तानको एउटै मात्र छोरो २१ बर्षको उमेरमा ब्लडक्यान्सर जस्तो रोग लागेकोले बुवा, आमाफुर्सदमा


विभिन्न कूटनीतिक नियोगबाट तिर्न १८ करोड बाँकी कर मिनाहा गराउन परराष्ट्रको चलखेल, सुची सहित

२६ भदौ काठमाडौं l मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ। आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ। तर कानुनले तोके पनि १० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन्। अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ। परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस