Wednesday, September 11th, 2019

 

सुदुरपश्चिमेली समाज कुवेको अधिवेशनका साथ सांगीतिक धमका कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नैनकला राई / सेप्टेम्बर ११, कुवेत। आगामी २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन हुन गैरहेको सुदुरपश्चिमेली नेपाली समाज कुवेतको आफ्नो दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशनको साथ नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथ बृहत सांगीतिक धमाका २०१९ कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष अमर खड्काले जानकारी दिएका छन् ‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाजफुर्सदमा


कस्तो छ नयाँ ‘आइफोन ११ प्रो’ ?

एजेन्सी । आगामी मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समयदेखि अधिक चर्चा भइरहेको छ । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसक्नेप्रति ठूलो चिन्ता व्यक्त गरिएको छ ।  किनकि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभजी प्रविधियुक्त मोबाइल लन्च गरिरहँदा नयाँ आइफोनमा भने यस्ता कुनै अप्रत्याशित डिजाइन नहुने र धेरै हदसम्म पछिल्लो मोडलजस्तै हुने बताइएको छ ।  मंगलबार आफ्नो क्यालिफोर्नियाको हेडक्वाटरमा एप्पलले सम्भावित रुपमा सधैँझैँ तीनवटा आइफोन सार्वजानिक गर्नेछ– आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स रफुर्सदमा


असोज १ देखि उपनिर्वाचनका लागि मतदाता नामावली कार्यक्रम

काठमाडौं ,२५ भदौ । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुनेछ । निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द÷त्याग गरेका मतदाताकोफुर्सदमा


विदेश जाने महिलाको नेपालको सीमा कटेपछि सर्वस्व लुटिन्छ

पैसा तिरेर इज्जत लुटायौं, आफूसँगै रोग भित्रियो होला कसरी उपचार गर्ने ? काठमाडौं २५, भदौ । रामेछापकी राधा कार्की (नाम परिवर्तन) वैदेशिक रोजगारीमा नेपालबाट ओमन जान भनेर २ महिनाअघि हिडेकी थिइन । कार्की (४४ वर्ष) भारत हुँदै बंगलादेश एजेन्टमार्फत पुगेको बताउँछिन् । भारतको सिलगुडी हुँदै बंगलादेश पुगेर ४० दिन बसेपछि नेपाल फर्किएकी उनको पीडा दुःखत छ । नेपालबाट एजेन्टले घरेलु कामदारका रुपमा ओमन लैजाने भन्दै बंगलादेशसम्म पुरार्‍याएका थिए । नेपालको छिमेकी देश बंगलादेशमै पाएको पीडा उनका लागि नमेटिने घाउ बनेको छ । उनी त्यहीबाट एजेन्टकै सहयोगमा नेपाल फर्किन । ‘काठमाडौंमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस