Tuesday, September 10th, 2019

 

जनसम्पर्क समिती कुवेतको २७ सेप्टेम्बरमा तेस्रो अधिवेशन हुने

परदेशी खबर / सेप्टेम्बर १०, कुवेतl नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाको तेश्रो अधिवेशन २७ सेप्टेम्बरमा हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन गर्न लागेको हो। उक्त कार्यक्रम सेफ नौसाद होटेल फर्वनियामा हुने समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएक छन्l अधिवेशनको लागि कांग्रेस महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको विशेष उपस्थितिमा हुने भएको छ।जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई स्वीकार्दै अतिथीको रुपमा साउदी अरबबाट राजु सायद कतारबाट नरेन्द्र भाट युएईबाट मानोज गोर्खालीकोफुर्सदमा


संस्कृतिविद् जोशीकाे तस्वीर अंकित २५ सयकाे सिक्का सार्वजनिक

भदौ २४, काठमाण्डौl नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सय, हजार र २५ सय दरका सिक्का सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जोशीको जन्म शताब्दीको अवसर पारी ती सिक्का सार्वजनिक गरेका हुन् । नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि प्राप्त गरेका जाेशीले विगत चार दशकदेखि विभिन्न नेपाली नोटमा अंकित चित्रहरुको सांगोपाँगो अध्ययन गरी राष्ट्र बैंकलाई दिँदै आएका थिए । साेही सुझावको कदर स्वरुप राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको हो । अर्थमन्त्री खतिवडाले बैंकको शुद्धीकरणमा जाेशीले पुर्याएकाे योगदानको कदर गरी राष्ट्र बैंकलेफुर्सदमा


जम्बुलिङ इन्टरनेशनल अवार्ड २०१९ थाइलैण्डदेखि काठमाण्डौ सम्म

संवाददाता. काठमाडौं भदौं २४- गत साउन २३ गते थाईलैण्डको बैंककमा भएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” मा बिबिध कारण बस जान नसकेका कलाकारहरुलाई हिजो भदौं २३ गते काठमाण्डौको बसुन्धारा स्थित यति इभेन्ट हलमा रात्रि भोज सहित एक कार्यक्रमको आयोजन गारी अवार्ड बितरण गरिएको छ | “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको उक्ता अवार्ड कार्यक्रममा नेपाली चलचित्र, तामाड चलचित्र, तामाड सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफी लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । सम्बन्धित क्षेत्रका विज्ञहरु जुरीको रुपमा रहेको उक्त अवार्डमा विभिन्न विधाबाट छानिएरफुर्सदमा


मारेर बोइलर नेपाल भित्र्याइन्छ

विराटनगर : सरकारले भारतबाट आयात गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको बोइलर कुखुरा मारेर अवैध रुपमा नेपाल भित्र्याउने गरेको पाइएको छ।  चोरी तस्करीमा संलग्नले मारेर झोलामा राख्दै साइकल, रिक्सालगायत साधनमा हालेर जोगवनी, दरैया, हुलास मेटल, मटेर्वा समेतका नाकाबाट नेपाल ल्याउने गरेका हुन्। बर्डफ्लु भित्रने र त्यसको जोखिम हुने भन्दै सरकारले बोइलर आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।  जिउँदै कुखुरा तस्करी गरेर ल्याउने गरिएकोमा पछिल्लो समय मारेर ल्याउन थालिएको प्रहरीले जनाएको छ। ‘जिउँदोलाई झोलामा राख्न पनि अप्ठेरो हुन्छ। एउटा जिउँदो राख्ने ठाउँमा दुईवटा मरेका कुखुरा अट्छन्,’ एक प्रहरीले भने, ‘झोलामा राख्न सजिलोफुर्सदमा


विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो

 विश्वकप फुटबल-२०२२ काे छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० ले हराएको छ ।   नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ताइपेईले पटक-पटक गाेल गर्ने प्रयास गरे पनि नेपालकाे डिफेन्स लाइन र गाेलकिपर किरण चेम्जाेङले बचाए । ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका थिए । फरवार्डमा विमल घर्तीफुर्सदमा


कुवेतबाट ब्लड क्यान्सर पीडित आसिमालाई आर्थिक सहयोग

परदेशी खबर / सेप्टेम्बर १०, कुवेत l नुवाकोट धादिङ रसुवा समाज कुवेतको अग्रसरतामा संकलित आर्थिक सहयोग रकम कुवेती डिनर जम्म १००.२५० फिल्स ब्लड क्यान्सर पीडित आसिमा तामाङलाई हस्तान्तरण गरिएको  छ l “आपसी एकता हाम्रो उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराकासाथ सन २०१७ मा स्थापित यस संस्थाले स्थापनाकाल देखिनै बिभिन्नखाले सामाजिक कार्यमा सक्रिय रहदै आएको र यसैलाई निरन्तता दिदै यस ब्लड क्यान्सर पिडितको लागि पनि कुवेतमा कार्यरत दिदीबहिनी तथा दाजुभाईहरुका साथ सहयोगी दाताहरुबाट संकलित रकम बुधबार नेपाल पठाएको हो ।   श्रोतका अनुसार बिगत लामो समय देखी कान्ति बालफुर्सदमा


ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

२४ भदौ, अमलेखगञ्जl  बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ। प्रम केपी शर्मा ओली र भारतीय प्रम नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गरेका हुन्। समाचार साभार अन्नपुर्ण पोष्टबाट


अल्ट्रा धावक मिरा राईलाई मानार्थ विद्यावारिधि

भदौ २४, काठमाडौं l अमेरिकाको एक युनिभर्सिटीले अल्ट्रा धावक मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि दिइएको छ। अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीले राईलाई सम्मानस्वरुप उपाधि दिएको हो। आइतबार याक एण्ड यति होटलमा भएको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्राडा डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन्।   उपाधि प्राप्त गरेपछि मीराले आफूले सपनामा पनि नसोचेको उपलब्धि हासिल गरेको बताइन्। ‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइनँ, यसले मलाई औधी खुशी बनाएको छ,’ उनले भनिन्, ‘म यो उपाधिका लागि वेस्टक्लिफ युनिभर्सिटी र प्रेसिडेन्सियल बिजनेश स्कुललाई विशेष धन्यवाद दिनफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस