Monday, September 9th, 2019

 

ठेकेदारको लापरवाहीले रंगुनमा पुल बनेन, ठेकेदार ‘मेयर’ बने, पुल बनेन

परशुरामधाम, २३ भदौ | डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्ने भएपछि खुशी भएका यहाँ बासिन्दाको खशी लामो समय रहेन । पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा उनीहरु निकै खुशी थिए । नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका उनीहरु पाँच वर्ष बितिसक्दा पनि पुल नबन्दा अहिले निराश भएका छन् । रंगुन नदीमा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल पाँच वर्षसम्म पनि बन्न सकेको छैन । पुल नबन्दा यहाँका स्थानीय बासिन्दा ज्यानै जोखिममा राखेर नदी तर्ने गरेका छन् । पुल निर्माणको ठेक्काफुर्सदमा


मनाङमा चीनले ३५ करोडको लागतमा अस्पताल बनाइदिने

भदौ २३, काठमाण्डौ l  नेपाल र चीनका परराष्ट्र मन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय वार्ता सम्पन्न भएको छ । चार वर्षको अन्तरालमा परराष्ट्र मन्त्रीस्तरीय वार्ता काठमाण्डौमा भएको हो । परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि नेपाल र चीनबीच विभिन्न ३ वटा विषयमा सम्झाैता भएकाे छ । चीनले नेपाललाई आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ५ हजार थान पाल दिने तथा नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनका लागि चिनियाँ स्वयमसेवक उपलब्ध गराउने विषयमा सम्झौता गरिएको छ ।   त्यस्तै मनाङमा अस्पताल निर्माणका लागि चीन सरकारले ३५ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।फुर्सदमा


काठमाण्डौका यी पाँच रुटमा आजदेखि बिजुली बस गुड्ने

भदौ २३,काठमाण्डौ । काठमाण्डौमा आज सोमबारदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने कम्पनीले जनाएको छ । बसको संख्या र रुट थप्ने तयारी पनि भइरहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ । दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी छ । सुन्दर यातातातका अनुसार बसफुर्सदमा


शान्तिवार्ता हुनु पूर्व नै रद्द गरेपछि अमेरिका र तालिवानबीच तनाव बढ्दै

काठमाडौं, २३ भदाै । अमेरिकाले अफगानिस्तानसँगको शान्तिवार्ता हुनु पूर्व नै रद्द गरेपछि यी दुई राष्ट्रबीच थप तनाव सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँगको शान्ति वार्ता हुन अघि नै रद्द गरेको घोषणा गरेका थिए । कावुलमा भएको हिंसामा अमेरिकी सैनिकको हत्या भएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले अन्तिम समयमा आन्ति वार्ता रद्द गरेका थिए । ट्रम्पको यस निर्णयसँगै तालिवानले अमेरिकालाई अझै बढि नोक्सान हुने बताएको छ । उसले अझ धेरै अमेरिकीको ज्यान जाने समेत चेतावनी दिएको छ । आइतवार एक बयान जारी गर्दै तालिवानले अमेरिकालाई सिधा चेतावनी दिएकोफुर्सदमा


‘भूमाफियाको पक्षमा भूमि विधेयक ’

काठमाडौं, २३ भदाै । प्रतिनिधिसभाबाट पारित भएको भूमि सम्बन्धि विधेयक भूमाफियाको पक्षमा भएको राष्ट्रियसभाका सांसदको आरोप छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइएको विधेयकले जमिनदार र भूमाफिया लाभाम्वित हुने सांसदहरू दाबी गरेका हुन् । सरकारले ल्याएको भूमि सम्बन्धि (आठौँ संशोधन)मा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले संशोधन गरेको थियो । समितिले संशोधनका क्रममा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने व्यवस्था गरेको थियो । ‘२०७६ असार मसान्तभन्दा अघि नेपाल सरकारको स्वीकृति नलिई कुनैफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस