Sunday, September 8th, 2019

 

घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन सुरु,दूतावासको सिफारिस अनिवार्य

काठमाडौँ, २२भाद्र | वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो । यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु कामदार स्वदेश फिर्ने बाटो खुलेको छ । विभागले २०७३ चैत २३ देखि घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन रोकेको थियो । विभागका सूचना अधिकारी भोलानाथ गुरागार्इंले काठमाडौं, जनकपुर, विराटनगर, बुटवल र पोखरास्थित श्रम कार्यालयबाट पुनः श्रमस्वीकृति दिन थालिएको बताएफुर्सदमा


सुरज मास्केको नेतृत्वमा नेवा गुठी कुवेतको पुनर्गठन 

परदेशी खबर/ सेम्टेम्बर ९, कुवेतl नेवा गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित नयाँ कार्य समितिमा सुरज मास्के अध्यक्ष चयन भएका छन् । गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको आयोजना गरि मौंजुदा पुरानो कार्य समितिलाइ विघटन गरि मास्केको अध्यक्षमा सर्व सम्मतिबाट १७ सदस्सीय नयाँ कार्य समिति गठन गरेको कुरा नेवाः गुठीको नव निर्वाचित प्रथम उपाध्यक्ष एवं कोसेली समुहका कोषाध्यक्ष तथा सम्वाददाता राजन श्रेष्ठले जानकारी दिएका छन्। नव गठित कार्य समितिमा पुर्व अध्यक्ष शिब कुमार श्रेष्ठ संरक्षक रहेका छन् भने प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, द्वित्तीय उपाध्यक्षमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस