Saturday, September 7th, 2019

 

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने, टेलिकमले दियो यस्तो सुझाव

२१ भदौ, काठमाडौं ।नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ । शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिनफुर्सदमा


कूवेतमा नयाँ संस्था “पर्बत सेवा समाज” गठन

परदेशी खबर / सेप्टेम्बर ७, कुवेत l पर्बत जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध पर्बतेलीको एकता दु:ख सुखको चौतारी होस र प्रावासमा रहेरपनी आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी हिजो फर्वानिया पार्कमा पर्बत सेवा समाज कुवेत तदर्थ समिती गठन गरेको छ। कूवेतको नेपाली समाजमा राजनीतिक, क्षेत्रिय, जातीय र संस्कृतिक गरि ७० भन्दा बढी रहेको नेपाली संघ सस्था थपिने क्रममा आज पर्बत सेवा समाज गठन भएको हो । पर्बत जिल्ला महाशिला गाउँ पालिका ४ पाखापानी निवाशी ईन्द्र भुसाल ( अर्जुनफुर्सदमा


भारतको ‘चन्दयान-२’ सम्पर्कबिहीन

नयाँ दिल्ली २१ भदौ । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु-याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ । सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’(इसरो) का प्रमुख के। सिभनले बताए । उनले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान—२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए । इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो । तरफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस