Friday, September 6th, 2019

 

झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज तथा साहित्य रचना वाचन कार्यक्रम सम्पन्न

परदेशी खबर / सेप्टेम्बर ६, कुवेत l झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज २०७६ को शुभकामना आदान प्रदान तथा तीज बिशेष साहित्य रचना वाचन कार्यक्रम द्वाही प्यालेस ब्यान्क्युवेट हलमा विभन्न सर्जकहरुको साहित्य रचना वाचन गर्दै सम्पन्न भएको छ l समाजका अध्यक्ष लोमस बास्तोलाको सभापतित्व र नेपाली दूतावासका लागि दित्तीय सचिव जानकी ओझाको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रमका संचालक समाजका महासचिव प्रसाद तिम्सीनाले गरेका थिए भने अतिथिहरुलाई मन्तब्य द्वारा स्वागत समाजका सदस्य राम न्यौपानेले गरेका थिए l   राष्ट्रिय गानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि,बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमाफुर्सदमा


दुवै मृगौला फ़ेल भएकी बिन्दुको उपचारमा समस्या, आर्थिक सहयोगको अपिल

कमल सिंह ठकुरी /२० भदौ, सल्यान। दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी नेपालीहरुमा सहयोगको लागि पिडितले अनुरोध गरेको हो।    मृगौला पीडित बिक १० महिनादेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत छन। डाक्टरको भनाइअनुसार बिकको मृगौला पर्त्यारोपन गर्नुपर्ने छ।  यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा पीडित बिन्दु बिककै नाममा खोलिएको काठमाडौको चाबहिलस्थित माछापुच्छ्रे बैंकको खाता नम्बर ५६२३५२४६९७८३८०१७ मा रकम जम्मा गर्न सकिनेछ भने बिन्दुफुर्सदमा


विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी

परदेशी खबर- कुवेत ।  फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालले अत्यन्त्य खराब सुरुवात गरेको छ।  नेपाललाई बिहीबार राति भएको खेलमा कुवेतले ७-० गोलले पराजित गरेको हो।  सन् १९८० को एएफसी एसियन च्याम्पियन कुवेतविरुद्ध उसैको घरेलु मैदानमा नेपालले पहिलो हाफमा २ गोल खाएको थियो भने दोस्रो हाफमा ५ गोल बेहोरेको थियो।  कुवेतका लागि नासेरले दुई गोल गरे। उनले खेलको छैटौं मिनेट र ५० मिनेटमा गोल गरेका थिए। यस्तै अल हजारीले १३, अल मुताइरीले ५९  र अल मोटावाले ६७ मिनेटमा गोल गर्दा नेपाल निरिह सावित भयो। फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस