Thursday, September 5th, 2019

 

वोस्टनमा नेपाली भाषा सहित्री सम्मेलन सम्पन्न, मध्यपुर्वबाट अमित चाम्लिङको कार्यपत्र

वोस्टन l गत भदौ १७ गते वोस्टन घोषणापत्र जारी गर्दै प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन गत सोमवार अमेरिकाको वोस्टनमा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित सो सम्मेलनको समापन अवसरमा भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाइने,प्रत्येक दुइ वर्षमा अन्तर्राष्ट्रिय भाषा साहित्य सम्मेलन गर्दै जाने, अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई छनोट गरी सम्मान गर्ने र नेपालको भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी एकजना नोवेल पुरस्कार विजेता साहित्यकारलाई नेपालमा आमन्त्रण गरी सगरमाथाको आधार शिवीरमा लगेर विश्वसाहित्य सम्मेलन गर्नुपर्ने कुरा पारित भएको छ ।सो सम्मेलनमा पाँचवटा कार्यपत्र प्रस्तुतफुर्सदमा


सिन्धुपाल्चोकको मेलम्चीमा गोली चल्यो, दुईजना घाइते

  सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको मुहानमा आन्दोलनरत आपुर्तिकर्ता र मजदुरले ढुंगामुढा गरेको भन्दै उनीहरुलाई लक्षित गर्दै सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ । भीडलाई नियन्त्रणमा लिन भन्दै गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको अम्बाथानमा साढे ३ बजे सशस्त्र प्रहरीले गोली चलाएको हो। इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेका अनुसार सुरक्षाकर्मीले उनीहरुमाथि रबरको गोली र अश्रुग्यास प्रहार गरेको हो । सशस्त्रको गोलीबाट दुईजना घाइते भएको मेलम्ची खानेपानी पीडित सङघर्ष समितिका सदस्य उत्तमकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्रीहरु नयाँ कम्पनीलेफुर्सदमा


अमेरिकाको मिजौरीमा दुर्घटना : एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिका : अमेरिकाको मिजौरी राज्यमा भएको सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा मिजौरी राज्यको स्थानिय ब्ल्यू स्प्रिङमा बस्ने तीन नेपालीको मृत्यु भएको छ भने चार बर्षिय बालक र सवारी चालक घाइते छन्। मृत्यु हुनेमा श्रद्धा ओझा खनाल, उनका बुवा गोविन्द खनाल र उनकी आमा शान्ता खनाल रहेको स्थानLय प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा गोविन्द खनालको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो। प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।फुर्सदमा


आउदो सेप्टेम्बर २० मा रबि ओड र चक्र बमले कुवेतमा धमाका मच्चाउने

नैनकला राई / सेप्टेम्बर ५ , कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल, हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथ् बृहत सांगीतिक धमाका २०१९ कार्यक्रमको आयोजना गर्ने भएको छ। ‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिकफुर्सदमा


अफगानिस्तानमा अमेरिकी दूतावास नजिकै तालिबानी आक्रमण, १० जना मारिए, दर्जनौं घाइते

काबुलl अमेरिका र तालिबानी समूहबीच सहमतिको तयारी भइरहँदा तालिबानी समूहले अफगानिस्तानमा फेरि अर्को हमला गरेको छ । जहाँ १० जना मारिएका छन् । बिहीबार बिहान मात्रै तालिबानी समूहले अमेरिकी राजदूतावास नजिकै गरेको बम हमलामा १० जनाको ज्यान जानुका साथै ४० जना घाइते भए । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारी गरिरहँदा तालिबानी समूहले एक साताको अन्तरमै दुई शक्तिशाली हमला गरिसकेको छ । यहाँका अधिकारीहरुका अनुसार काबुलस्थित अमेरिकी दूतावास नजिकै कार बम आक्रमण गरिएको थियो । घाइतेहरुलाई अहिले नजिकैका अस्पतालमा लगिएको छ । तालिबानीले उक्त हमला विदेशी प्रतिनिधिहरुलाई लक्षित गरिएको जनाएकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस