Wednesday, September 4th, 2019

 

राई विद्यार्थी संघ विभाजित, रामचन्द्र राईको नेतृत्वमा छुट्टै समिति घोषणा

दमक, झापाl एउटै उद्देश्य र नामसहितको प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका यायोक्खा अन्तर्गतका किरात राई विद्यार्थी संघ विभाजित भइ दुई अलग–अलग संगठन बनेको छ l गत वैशाखमा खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो तर, बुधबार झापाको दमकमा भेला भएका विद्यार्थीहरुले ११ बुँदे दमक घोषणापत्र सहित रामचन्द्र राईको अध्यक्षतमा ५७ सदस्यीय अर्को समिति घोषणा गरेका छन् । नवगठित समितिको तर्फबाट जारी ‘११ बुँदे दमक घोषणापत्र’ जस्ताको तस्तै दमक घोषणापत्र २०७६ १. पहिचानसहितको किरात स्वायत्त राज्य निर्माणका लागिफुर्सदमा


कतार विश्वकप छनोट : बिहीबार कुवेतसँग भिड्दै नेपाल

  काठमाडौं :  सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।  प्रशिक्षक योहान कालिनले यसअघिका कप्तान विराज महर्जनलाई टोलीमा समावेश गरेका छैनन्। विराज हालै मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।   प्रशिक्षक कालिनले घोषणा गरेको टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन्। रक्षकहरूमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन्। फुर्सदमा


पति ठूलो कि राष्ट्रपति?गाउँपालिकामा उपाध्यक्षले झुन्ड्याइन् आफ्नै श्रीमानको फाेटाे

काठमाडौं, १८ भदौ |कपिलवस्तुको शुद्धोधन गाउँपालिका कार्यालयमा ‘मोस्ट वान्डेट’ को तस्बिर झन्ड्याइको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका उनी हुन्, प्रितम पाण्डे। उनको फोटो गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेले आफ्नो कार्यकक्षमा राखेकी हुन्। प्रितम सुधाका श्रीमान् हुन्। बिठुवाका पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले ३ मुद्दामा ११ वर्षभन्दा बढी कैद सजाय तोकेको छ। अन्य ४ हत्या र डाँका चोरी अपराधका फरा हुन् उनी। प्रदेश सरकारले जनप्रतिनिधिको कार्यकक्षमा राष्ट्रपति तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको तस्बिर राख्न पत्राचार गरेको छ। गाउँपालिका अध्यक्ष निसारअहमद खाँले भने कार्यकक्षमा कसैको तस्बिर राखेका छैनन्। उपाध्यक्ष पाण्डेले श्रीमानकै तस्बिर राख्दा कार्यालयमा जानेहरूफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस