Tuesday, September 3rd, 2019

 

कास्की आदर्श सेवा समाज युएईको तीज कार्यक्रम संगसंगै महिला समिती गठन

कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रवास युएईमा कार्यरत कास्कीली महिलाहरूको भेला सम्पन्न भएको छ । युएईको दुवई स्थित मुश्रिफ पार्कमा गत ३० अगस्ट २०१९ शुक्रबार कास्की आदर्श सेवा समाज युएईका अध्यक्ष केदार कुंवरको सभापतित्वमा,प्रमुख अतिथीमा नेपाली समाज युएर्इका भुपु केन्द्रिय सदस्य एवं कास्की आदर्श सेवा समाज युएईका संस्थापक संरक्षक गुप्तशेखर पौडेल,अतिथीमा कास्की आदर्श सेवा समाज युएईका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक मनोज कुमार सैंजु, समाजका संस्थापक सदस्य एवं सल्लाहकार तथा तमु प्ये ल्हु संघका भुपु अध्यक्ष ओमफुर्सदमा


जापानको रोजगारीः तय भयो शुल्क, भाषा र सीप परिक्षा

भदौ १७, काठमाडौंl जापानले वर्कर भिसामा विदेशी श्रमिक लिने नीति अनुरुप नेपाली कामदार लैजाने प्रकृया औपचारिक रुपमा सुरु गरेको छ । यसका लागि परिक्षाको मिति, विषयवस्तु लगायत सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याणकारी मन्त्रालयले यस सम्वन्धि तालिका सार्वजनिक गरेको हो । पहिलो चरणमा जापानले नेपालीलाई लैजाने भनेको नर्सिङ केयरको परिक्षा नेपालमा आगामी अक्टोवर २७ देखि २९ सम्म, नोभेम्वर ५ देखि ७ सम्म तथा नोभेम्वर १२ देखि १४ सम्म हुने तय भएको छ । जापानको रोजगारीम जान चाहनेहरुका लागि हुने सीप परिक्षा ६० मिनेटको हुनेछ जहाँ ४५ वटाफुर्सदमा


आगामी सेप्टेम्बर ५ तारिकमा हुने विश्वकप फुटबलको छनौट खेल हेर्नको लागि प्रवेश शुल्क निर्धारण

परदेशी खबर / सेप्टेम्बर ३, कुवेतl  आगामी सेप्टेम्बर ५ तारिकको दिन विश्वकप फुटबल २०२२ को छनौट खेलको लागि नेपालले कुवेतसंग खेलिने खेल कुवेतको कैफान स्थित स्पोर्टिङ क्लवमा साँझ ७:४५ बजे हुने खेल हेर्नको लागि प्रवेश शुल्क श्रेणिको हिसावले १,२, र ३ केडीको टिकट मूल्य तोकिएको छ l उक्त खेलको लागि कसैले १ दिनारवाला कसैले २ दिनार र कसैले ३ दिनारको टिकट लिएर प्रवेश गर्दा नेपालीहरु एकीकृत नभएर छरपस्ट हुनेहुदा एनआरएनए कुवेतले खेलप्रेमी सम्पूर्णलाई एकै दर २ दिनारको टिकट लिएमा एकै ठाउमा समुहगत भएर बस्न सकिने भएकोले सबैले २ केडीको टिकेटफुर्सदमा


२५ वर्षअघिको प्रतिवेदन : खोजिएन १८०० रोपनी

काठमाडौं, १७ भदाै । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले २५ वर्षअघि विभिन्न व्यक्तिद्वारा अतिक्रमित भनी औंल्याएको १८ सय रोपनी सरकारी जग्गा अझैसम्म सरकारले खोजेको छैन । कान्तिपुर दैनिकले खबर छापेकाे छ । सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो बढेपछि ०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वभूमिसुधार सचिव रामबहादुर रावलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेका थिए । आयोगले दुई वर्ष लगाएर १३ सय पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको थियो । जसमा काठमाडौं उपत्यकामा मात्र विभिन्न ओहदामा बसेका व्यक्तिले नदी, पोखरी, ढुंगेधारा, मन्दिर, खुलाचौर, सामाजिक संघसंस्थाको जग्गा,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस