Monday, September 2nd, 2019

 

विदेश जानेलाई वैंक खाता अनिवार्य, अन्यथा श्रम स्वीकृति नपाइने

काठमाडौं, भदौ १६। तपाई वैदेशिक रोजगारमा जाने योजनामा हुनुहुन्छ ? आफ्नै नाममा वा नजिकको आफन्तको नाममा वैंक खाता छ की छैन ? यदि छैन भनें तपाईले आजदेखि अन्तिम श्रम स्वीकृति पाउनु हुनेछैन । वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति लिन वैंक खातालाई सोमवार देखि अनिवार्य बनाएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार सरकारले हुण्डीलाई रोक्दै वैंकिङ च्यानल मार्फत रकम भित्रिने व्यवस्थाका लागि वैंक खाता अनिवार्य गरेको हो । यसैगरी यसले रकमको विषयमा परिवारमा हुनसक्ने विवाद पनि न्यूनिकरण हुने अपेक्षा गरिएको छ । निर्देशक गुरागाईले वैदेशिक रोजगारमा जाने व्यक्तिले अन्तिम श्रमफुर्सदमा


सात वर्षदेखि क्यासिनो मुद्दा सर्वोच्चमा घुम्दै, फैसला ढिलाइले अर्बौं राजस्व गुम्ने खतरा

काठमाडौं, १६ भदाै । सात वर्षदेखि क्यासिनोको रोयल्टीसम्बन्धी मुद्दा सर्वोच्चमा अल्झँदा राज्यले अर्बौं रकम उठाउन सकेको छैन । राजधानी दैनिकले खबर छापेकाे छ । अन्तरिम आदेशकै कारण क्यासिनो सञ्चालन गर्ने अनुमति पाउँदा राज्यले २ अर्ब बढी राजस्व उठाउन सकेको छैन । अदालतको अन्तरिम आदेशकै कारण १० वटा क्यासिनो सञ्चालित छन् । ती क्यासिनोको मुद्दा हाल सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढ्दै हेर्न नभ्याउने सूचीमा राखिँदै आइएको छ । अदालतमा मुद्दा अल्झँदा क्यासिनोले तिर्ने कि होटलले भन्ने विवादकै कारण उनीहरू हालसम्म कर तिर्नबाट उम्किँदै आएका छन् । सर्वोच्चले पाँच वर्षभन्दा पुराना मुद्दाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस