Sunday, September 1st, 2019

 

लमजुङ समाज युएईको आयोजनामा दुबईमा तीज भव्यताकासाथ मनाए

परदेशी खबर / सेप्टेम्बर १, युएईl लमजुङ समाज युएईले बिगतका बर्षहरु झैँ यो बर्ष पनि ३० अगस्ट २०१९ शुक्रबार नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपाली चेलिहरुलाई लक्षित गरि दर (भोज) खुवाउनुको साथै पछ्याउरा (क्रमु) ओढाएर सम्मान गर्दै युएई स्थित बर दुबईको सिल्भर स्पून रेष्टुरेन्टमा भव्यरुपमा तीज मनाएको छ। कार्यक्रम लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुलीको सभापतित्वमा, प्रमुख अतिथिमा अनिता गौलि र बिशेष अतिथिमा मिन कुमारी गुरुङ रहेको थियो। कार्यक्रम भव्यरुपमा सम्पन्न गराउनको लागी संयोजक बिष्णु थापा रहेको थियो भने कार्यक्रम सञ्चालन समाजका केन्द्रीय महासचिब शिब जंगफुर्सदमा


नेपाली राष्ट्रिय फुटबल टिमलाइ कुवेतमा भब्य स्वागत

परदेशी खबर र सेप्टेम्बर १, कुवेत l सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम र पदाधिकारी सहित ३५ जनाको टोलि कुवेत आइपुगेका छन् l नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट आज कुवेतको सुभान स्थित सेख साद विमानस्थल टर्मिनल ३ मा कुवेत अवतरण भएका टोलीलाई नेपाली दुतावास कुवेत, आइसीसी सदस्य, एनआरएनए कुवेत लगाएत कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत नेपाली खेल प्रेमीहरुले राष्ट्रिय खेलाडीहरूको टोलीलाइ पुष्पगुच्चा र खादाले भब्य स्वागत गरिएको थियो l नेपाली टिमले आगामीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

रसुवाका धनकृष्ण ग्याबाको कुवेतमा निधन

चीनबाट फर्किएका सबै सकुशल

तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस