Saturday, August 31st, 2019

 

नेपालको राष्ट्रिय फुटबल टिम भोली दिउँसो २:२० बजे कुवेत आइपुग्ने

परदेशी खबर / अगष्ट ३१, कुवेतl सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनौट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम भोली १ सेप्टेम्बर २०१९ को दिन बजे कुवेत आइपुग्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट भोली दिउसोको २:२० कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ राष्ट्रिय खेलाडीहरूको टोलीलाइ स्वागत गर्न कुवेतको सुभान स्थित सेख साद विमानस्थल टर्मिनल ३ मा उपस्थित भैदिनुहुन गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (NRNA-NCC) कुवेतले सबैमाफुर्सदमा


सुर्खेत बेवारिसे छाडिएको गाई नेपालगञ्ज फिर्ता पठाइयो

रासस २०७६ भदौ १४ l दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए । घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने उनले बताए । नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसारफुर्सदमा


एनआरएनए कतारको आठौ महाधिवेसन सम्पन्न, अध्यक्षमा मुक्तादा मुसलमान

परदेशी खबर, कतार l गैर आवसिय नेपालि सङ्घ राष्टृय समन्वय परिषद कतारको आठौ महाधिवेसन कतार स्थित नेपालि नियोगको कार्यलय आइ न्खालिदमा सम्पन्न भएको छ। सङ्घका अध्यक्ष नविन पोख्रेलको सभापतित्वमा र कार्यवाहक राजदुत लक्ष्मण कोइरालाको प्रमुख आतिथ्यमा र अन्तर्‍आष्टृय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त , कुल आचार्या, महासचिब बद्री केसि, सचिव जानकी गुरुङ्, डिबी क्षेत्री, एन आर एन ए मध्यपुर्व सम्योजक आर के शर्मा उपसम्योजक प्रविन गुरुङ्, ओसेनिया सम्योजक धर्मराज अधिकारी , आईसिसि सदस्यहरु टिवी कारकी, राज शैयद, नरेन्द्रभाट , कुमार कार्कि, विनोद भट्टराई , मनोज गोर्खालि लगायतका साथै यहा स्थापितफुर्सदमा


साँस्कृतिक मन्च कुवेतद्वारा आयोजित तिज बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

परदेशी खबर / अगष्ट ३१, कुवेत l हिजो अगष्ट ३० तारिक शुक्रबार नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतद्वारा आयोजित १९ औ सांस्कृतिक कार्यक्रम तथा तिज बिशेष कार्यक्रम कुवेत स्थित जिलिब्को इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भएको छ l हिन्दु धर्मावलम्बी नेपाली नारिहरुको महान चाड हरितालिका तिज बिशेष कार्यक्रमको लागि अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l अतिथि कलाकार लोकगायिका पुर्णकला बि:सी,प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीफुर्सदमा


प्रदेश नम्बर ३ समन्वय परिषद कतारद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

पर्दीशी खबर / अगष्ट ३१ , कतारl रक्तदान जीवन दान” भन्ने नारालाई आत्मासाथ गर्दै हिजो शुक्रवार भएको रक्तदान कार्यक्रम हमाद हस्पिटलको समन्वयमा मेडिकल कर्पोरेशन ब्लड डोनेसनको कक्षमा सम्पन्न भएको छ l प्रदेश 3 समन्वय परिषद कतार का संयोजक रामजी खत्री, प्रथम उपाध्यक्ष विष्णु भण्डारी, हुमा पोखरेलले आयोजकका तर्फबाट शुरुवात गरेको रक्तदान कार्यक्रममा कतारमा रहेका विभिन्न संस्था तथा व्यक्तिहरुको सहभागितामा स्वास्थ्य परिक्षणपछि ८१ जनाले रक्तदान गरेका थिए । रगतको अभावमा कसैको मृत्यु नहोस भन्ने हेतुले आयोजना गरेको यस महत्वपुर्ण कार्यक्रममा बाक्लो उपस्थिति रहेकोमा खुसि ब्यक्त गर्दै उपस्थित सहयोगी मनहरुलाई धन्यवाद व्यक्तफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस