Thursday, August 29th, 2019

 

कुवेतमा २१ जना नेपाली कामदार अलपत्र, उद्दारको लागि अपिल

परदेशी खबर / अगष्ट २९ कुवेतl कुवेतमा २१ जना नेपाली कामदार कुवेत स्थित मंगफको ब्लक १ मा अलपत्र अवस्थामा परेका छन् l एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीका अनुसार अलपत्र अवस्थामा परेका कामदारहरुको बिगत ५ महिना देखि तलब नपाउनुको साथै ८ महिनादेख भिसा पनि नबिकरण नभएकोले पिडित कामदारहरुले सामुहिक रुपमा लिखित निवेदन एनआरएनए कुवेतका अध्यक्षलाइ सम्बोधन गर्दै सहयोग र उद्दारको लागि अपिल गरेका थिए l उक्त निवेदनलाइ गहनरुपमा लिदै सयमं अध्यक्ष केसीको नतृत्मा पिडितहरुको टोलिलाइ लिएर नेपाली दुतावास कुवेतका राजदुतसंग भेटेर समस्या राखेको र दुतावासको तर्फबाट पिडितहरुको उद्दारको लागि कम्पनि रफुर्सदमा


मिडिया काउन्सिल विधेयक संशोधन गर्न नेकपा तयार

१२ भदौ,काठमाडौं । मिडिया काउन्सिल विधेयक संशोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तयार भएको छ । यो विधेयक बिहीबार राष्ट्रियसभामा टेबल हुँदैछ । शुक्रबार सैद्धान्तिक छलफलपछि विधायन ब्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाइने छ । त्यसक्रममा प्रेसको अधिकारमा असर नपर्ने गरी संशोधन हाल्ने नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । कुन कुन दफामा संशोधन गर्ने भन्ने उनले प्रष्ट पारेनन् । तर, मिडिया काउन्सिलको गठन संरचना, दण्ड जरिवाना लगायतका पत्रकारका चासो सम्बोधन गरेर मात्र विधेयक पास गरिने उनले बताए । स्रोतका अनुसार गलत समाचार लेखेको भनेर कुनै पीडितले मिडिया काउन्सिलमाफुर्सदमा


सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २८ जना घाइते

  सुर्खेत : सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ। बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। यो खबर आजकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस