Tuesday, August 27th, 2019

 

आगामी सेप्टेम्बर ५ मा हुने विश्वकप छनोटको नेपाल र कुवेतविचको खेल हुने स्थान परिवर्तन

परदेशी खबर र अगष्ट २७, कुवेतl  फिफा बिश्वकप सन् २०२२ को दोस्रो चरणको एशियाली छनौट तर्फ नेपाल कुवेतबीच पहिलो खेल सेप्टेम्बर ५ तारिख विहीवार बेलुका ७:४५ बजेबाट कुवेतको शेख जाबेर अहमद स्टुडियममा हुने भनिएको खेलको मैदान परिवर्तन भएको छ l उक्त खेल सोहि दिन र सोहि समयमा नै कुवेत सिटि नजिकै कैफानमा रहेको “कुवेत सपोर्ट क्लब “को मैदानमा हुने भएको छ । कुवेतका खेल प्रेमी नेपाली दर्शकहरुको लागि सहुलियतमा प्रवेश शुल्क (टिकट) उपलब्ध गराइदिनको लागि गैर आवासीय नेपाली संघ कुवेत, नेपाली दुतावास र कुवेत फुटबल एसोसिएसन बीच छलफल भैरहेको रफुर्सदमा


मितेरी समाज युएई द्वारा आयोजित “तीज सांस्कृतिक धमाका २०१९ कार्यक्रमको तयारी पूरा

परदेशी खबर/ अगष्ट २७,युएई। हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मितेरी समाज युएईले प्रवास युएईमा रहेका नेपाली दिदिबहिनीहरुलाई तीजको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले ३० अगस्ट २०१९ शुक्रबार लियाली बन्फासज होस्पिटालिटी दवर जाबेल अलऐन युएईमा “तीज सांस्कृतिक धमाका – २०१९ कार्यक्रमको तयारि पुरा भएको छ। कार्यक्रम युएईको अलऐनमा क्रियाशिलल विभिन्न संघ सन्स्थाहरुको सहयोगमा र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको ( NRNA NCC UAE (NA) कोर्डीनेशनमा ” तीज सांस्कृतिक धमाका – २०१९ कार्यक्रम युएई स्थिति अलऐन शहरमा भव्यरुपमा आयोजना हुने भएको छ । उक्त कार्यक्रममा अतिथि कलाकारकोफुर्सदमा


नेपाली समाज युएईको अध्यक्षमा गोबिन्द ढकालको उम्मेदवारी घोषणा

नेपाली समाज युएईको १४ औं महाधिवेशन आगामी ०६ सेप्टेम्बर २०१९ शुक्रबार युएई स्थित दुबईमा हुने भएको छ।  महाधिवेशनमा युएईमा लामो समय देखी निरन्तर सामाजिक अभियानमा सक्रिय भुमिका निभाउदै आएका स्वच्छ छवि र नेतृत्व हांक्न सक्ने अग्रसर क्षमतावान व्यक्ति गोबिन्द ढकालले नेपाली समाज युएईको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन। ढकाल नेपाल बिश्व सहयोग संघका निवर्तमान अध्यक्ष पनि हुन भने सामाजिक कामहरु गरेर युएईमा नेपाली समुदायहरुको बिच लोकप्रिय छवि बनाएका ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षमा आफ्नो उम्मेदवारी  घोषणा गरेका हुन् । उक्त प्रकाशित बिज्ञप्तिमा नेपाली सामाज युएई अगाडी बढाउन युएईमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस