Monday, August 26th, 2019

 

रवि लामिछानेले पुडासैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने

९ भदौ, काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ । अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश छ । साथै उनले यो मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउने पाउने छैनन् । लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पत्रकार पुडासैनी २० साउनमा चितवनकोफुर्सदमा


रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्नफुर्सदमा


पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

९ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद  बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो । साभार: अनलाइन खबरबाट 


भरतपुरमा निषेधाज्ञामा कडाई, ५ जना भन्दा वढी एक ठाँउमा जम्मा हुन नपाउने ।

रवि लामिछानेको रिहाईको माग गर्दै भएको प्रदशनीले उग्ररुप लिदै गएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधज्ञामा कडाई गर्ने भएको छ । चितवन जिल्लामा शान्ती सुरक्षा कायम गर्नुका साथै कुनै अप्रिय घटना नहोस् भन्ने उद्धेश्यले सोमबार विहान ६ वजेदेखि अनिश्चितकाल सम्मको लागि यस्तो निषेधज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द बस्नेतद्धारा जारी विज्ञप्तीमा ५ जना भन्दा वढीको झुण्ड भएर हिडडुल गर्न नपाईने भएको हो । निषेधाज्ञा लागु हुने क्षेत्रमा पुर्वमा आन्तरिक राजस्व कार्यालय देखि घरेलु कार्यालय सम्म , पश्चिममा सप्तगण्डकीअसपताल देखि चोविसकोठी सम्म , उत्तरमा आन्तरिक राजस्व भरतपुरफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस