Sunday, August 25th, 2019

 

नेफिन युएईको समिक्षा बैठक सम्पन्न

परदेशी खबर/ अगष्ट २५, युएई। आदिवासी जनजाती महासंघ शाखा (नेफिन) युएई तथा आबद्ध जातीय संघसंस्थाहरुको आयोजनामा गत २०१९ अगस्ट ०९ तारिख आयोजना गरिएको २५ औं विश्व आदिवासी दिवस २०१९ कार्यक्रमको समिक्षा बैठक २०१९ अगष्ट  १६ तारीख शुक्रबारका कञ्चनजङ्गा रेष्टुरेण्ट बर दुबई युएईमा सम्पन्न भएको छ। उक्त समिक्षा बैठक २५औं विश्व आदिवासी दिवस २०१९ कार्यक्रमका संयोजक एवं नेफिन युएईका वरिष्ठ उपाध्यक्ष सुश्री विजया लक्ष्मी राईको सभापतित्वमा बसेको बैठकमा आर्थिक व्यवस्थापन संयोजक एवं निवर्तमान नेफिन युएईका तथा तामाङ समाज युएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, आर्थिक व्यवस्थापन समितिका सदस्य एवं निवर्तमान नेफिन युएईकाफुर्सदमा


तिज बिशेष कार्यक्रमको लागि गायिका पुर्णकला बिसी बुधबार अपरान्ह ४ बजे कुवेत आइपुग्ने

परदेशी खबर / अगष्ट २५, कुवेत l नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतको आयोजनामा ३० अगस्त २०१९ शुक्रबार हुन गइरहेको नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमको लागि अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी यही आउदो बुधबार अगष्ट २८ तारिक दिनको ठीक ४:०० बजे कुवेत आइपुग्ने मन्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन्। कलाकारलाई स्वागतको लागि कुवेतमा कयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यही आँउदो बुधबार अगस्तफुर्सदमा


अन्तत: रवि लामिछानेविरुद्ध मुद्दा दर्ता, के भेटियो अनुसन्धानमा ?

८ भदौ, काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो । लगत्तै वयान सुरु भयो । आइतबार अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत चितवनकाफुर्सदमा


प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, प्लाज्मा फेरेसिस

काठमाडौं, ८ भदाैं । सिंगापुरमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ । गत ५ भदौमा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आइतबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । गत २७ साउनमा स्वदेश फर्किएका प्रधानमन्त्री ओली फेरि थप उपचारका लागि सिंगापुर गएका हुन् ।


पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।  श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो।  पुडासैनीले एकजना केटीसँग खिचेको फोटो,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस