Thursday, August 22nd, 2019

 

ईपीजीको प्रतिवेदन बुझ्ने, सुस्ता र कालापानीको नक्शांकन गरिने

परराष्ट्र्रमन्त्रीद्वारा नेपाल-भारत बैठकबारे संसदलाई जानकारी ५ भदौ, काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठक बिहीबार सकिएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीहरुले नेतृत्व गरेको बैठकले द्वीपक्षीय हितका विभिन्न विषयमा निर्णय गरेको परराष्ट्र मन्त्रालयको भनाइ छ । आयोगका निर्णयहरुबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार प्रतिनिधिसभालाई जानकारी गराएका छन् । बैठकमा आपसी सम्बन्ध, सुरक्षा र सीमा, कनेक्टिभिटी, आर्थिक विकास, ब्यापार तथा पारवहन, उर्जा र जलस्रोत तथा संस्कृति र शिक्षा लगायत पाँचवटा विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । बैठकमा ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री ज्ञवालीले गरेका थिए । भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयशंकरलेफुर्सदमा


विश्वकप छनोट–नेपाल र कुवेतबीचको खेल सेप्टेम्बर ५ तारिक कुवेतमा हुदै

परदेशी खबर/ अगष्ट २२, कुवेतl फिफा बिश्वकप सन् २०२२ को दोस्रो चरणको एशियाली छनौट तर्फ नेपाल कुवेतबीच पहिलो खेल सेप्टेम्बर ५ तारिक  विहीवार बेलुका ७ः४५ बजेबाट कुवेतको शेख जाबेर अहमद स्टुडियममा खेल्ने भएको छ । उक्त खेलको लागि २३ जना राष्ट्रिय खेलाडी र १३ जना पदाधिकारीहरु गरि ३६ जनाको टोलि १ सेप्टेम्बरका दिन कुवेत अवतरण हुने जानकारी प्राप्त भएको छ । एन्फाका अनुसार नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो घरेलु मैदानमा हुने खेल कुवेतकै मैदानमा खेल्न लागेको हो त्यस्तै कुवेतले उसको होम खेल नेपाल र कुवेतबीचकोफुर्सदमा


मन्त्रिपरिषद्‍ बैठकका २६ निर्णय सार्वजनिक

०५ भदौ, काठमाण्डौl सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार एकैपल्ट सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएका हुन्। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय एकसाथ सार्वजनिक गरेका हुन्। साभार: अन्नपुर्ण पोष्टबाट गरिएको हो l २६ निर्णय जस्ताको तस्तै


चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।    असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको प्रस्ताव सम्पूर्ण फिल्महललाई त्यस्तो निर्देशन दिनएको हो ।  राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृहले दिएको छ । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस