Tuesday, August 20th, 2019

 

लालीगुराँस सांस्कृतिक परिवार कुवेतद्वारा आयोजित कृष्णजन्माष्टमी तथा रोँपाई जात्राको तयारी पुरा

परदेशी खबर / अगष्ट २०,कुवेत। लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशनको अवसर परेर कृष्णजन्माष्टमी तथा रोपाई जात्राको कार्यक्रम आउदो अगष्ट २३ शुक्रबार फर्वानिया स्थित आइडियल अडिटेरियम हलमा गर्ने गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष माधब पौडेलले जानकारी दिएका छन्l उक्त कार्यक्रम पहिले भन्दा पृथक ढंगले नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी नृत्य, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने अध्यक्ष पौडेलले बताएका छन् l सो दिनको कार्यक्रममा कुवेतमा कृयाशिल संघ संस्था, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाईफुर्सदमा


रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थपियो

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।  यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।  अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो । रातो पार्टीले यो खबरफुर्सदमा


सिंहदरबारमा मृत भेटिएका कर्मचारीले ‘सूसाइड नोट’मा यस्तो लेखे

०३ भदौ, काठमाडौं l सिंहदरबारमा मृत भेटिएका कर्मचारी बच्चुराम केसी अन्ततः आत्महत्या गरेको बुझिएको छ । उनले एक सूसाइड नोट समेत लेखेको भेटिएको छ । जहाँ उनले घर व्यवहार मिलाउन नसकेर आत्महत्या गरेको उल्लेख गरेको कुरा प्रहरीले जनाएको छ । एक प्रहरी निरीक्षकले जनाएअनुसार उनले सूसाइड नाेटमा घर खर्च चलाउन नसकेर आत्महत्या गरेको उल्लेख छ । उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’ उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ । सिंहदरबारभित्र कर्मचारी मृतफुर्सदमा


सिंहदरबारभित्र कर्मचारी मृत भेटिए

काठमाडौं : राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्बा करिब ५० वर्षीय बच्चुराम केसी मृत भेटिएका हुन्। केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। राष्ट्रिय योजना आयोग मन्त्रालय तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू रहेको सिंहदरबारभित्र छ। मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवता डीएसपी होबिन्द्र बोगटीलेफुर्सदमा


नेपाली दूतावास कुवेत र NRNA/NCC कुवेतबिच औपचारिक परिचयत्मक भेटघाट सम्पन्न

२० अगस्त, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको गत अगष्ट २ मा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित कार्यसमिती र नेपालि दूतावास परिवार बिच हिजोऔपचारिक परिचयत्मक भेटघाट सम्पन्न भएको छ। महामहिम राजदुत दुर्गा प्रशाद भन्डारी,दूतावास परिवार, एनसिसी अध्यक्ष सुजन केसि आइसिसी सदस्य अमित चाम्लिङ राई, एनसिसी संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्यहरुको बीच नेपाली दूतावासको सभा कक्षमा NRNA/NCC कुवेत र नेपाली दूतावास परिवार बीच एक आपसमा औपचारिक भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। एन आर एन ए कुवेतले नेपाली दूतवासको सहकार्यमा गर्न लागेका कार्यहरुलाइ संक्षिप्तमा ५ बुँदामा समेटेका छन।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस