Monday, August 19th, 2019

 

इन्डोनेसियामा ‘हिंस्रक’ प्रदर्शन, संसदीय भवन नै जलाइयो

०२ भदौ , जाकर्ता l इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीको आन्दोलन हिंस्रक बन्न थालेको छ । आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् । पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ । पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन् । घटनामा घाइते कति भए र समग्र क्षति कति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाकाे बारेमा छानविन गरिरहेकाे जनाएकाे छफुर्सदमा


घरेलु श्रमिकलाई पुनः श्रमस्वीकृति दिनुपर्ने मागमा सर्वोच्च अदालतद्दारा कारण देखाउ आदेश

भदौ २, काठमाडौंl सर्वोच्च अदालतले घरेलु काममा जान किन रोक लगाइएको हो र यसमा अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने विषयमा सरकार तथा संसदीय समितिलाई छलफलमा बोलाएको छ । अधिवक्ता निशा वानियाँले आइतवार दर्ता गरेको रिटमा सर्वोच्चले सो आदेश गरेको हो । अधिवक्ता वानियाँले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिनुपर्ने माग सहित रिट हालेकी थिइन् । सो रिटमा सर्वोच्चले सरकारले यसलाई किन रोकेको हो भन्दै कारण देखाउ आदेश जारी गरेको छ । यसैगरी निवेदकले मागे बमोजिम किन अन्तरिम आदेश जारी नगर्ने भनेर पनि विपक्षिलाई अदालतले सोधेको छ । यसअघिफुर्सदमा


आत्महत्यापूर्व पुडासैनीले डोरी किनेको पसल भेटियो

भदौ २ चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो । नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमाफुर्सदमा


दलित बालबालिकाले दिएको दही खाँदा सामाजिक बहिष्कार

धरान, २ भदाै । दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा दही खाएपछि आफ्नै दाजुभाइले सामाजिक बहिष्कार गरेको वृद्धको आरोप छ। उनी सोही नगरपालिका–१ का बासिन्दा हुन् । जिसस खोटाङले असार १८ गते आयोजना गरेको सहभोजमा टंकप्रसाद आचार्यले दलित बालबालिकाले दिएको दही खाँदै मानव मानवमा छुवाछुत गर्नु नहुने भन्दै सबैमा सचेतना जगाउनु पर्ने उद्घोष गरेका थिए। जिसस सभापति बबी चाम्लिङ र खोटाङका सीडीओफुर्सदमा


कर्मचारीलाई प्रोत्साहन भत्ता, निजी लगानीमा ५६० मेगावाट

    काठमाडौं, २ भदाै । करिब दुई दशकको अवधिमा निजी क्षेत्रको लगानीमा नेपालमा पाँच सय ६० मेगावाट बिजुली उत्पादन भएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । राष्ट्रिय प्रसारण लाइनमा निजी क्षेत्रका ८३ वटा आयोजनाबाट उक्त विद्युत् उत्पादन भएको विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख छ। निजी लगानीमा २०५७ असारदेखि हिमाल पावरले उत्पादन गरेको खिम्तिखोला जलविद्युत् आयोजनादेखि गत वैशाखबाट राष्ट्रिय प्रसारणमा जोडिएको साल्मानीदेवी हाइड्रोपावरको कपादी गाडसम्मको बिजुली उत्पादन सुरु भएको छ। निजी क्षेत्रका एक सय २० वटा आयोजना निर्माणाधीन छन्। त्यसबाट २६ सय १३ मेगावाट बिजुली उत्पादन हुनेछ। आर्थिकफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस