Wednesday, August 14th, 2019

 

लोक रक ब्याण्ड‘ नेपथ्य ‘गुञ्जियो कतारमा

संवादादाता परदेशी खबर/ अगस्ट १४, कतार । नेपालकै अग्रणी लोक रक ब्याण्ड नेपथ्यले कतारस्थित एसियन टाउन एम्फिथिएटरमा सोमबार बेलुकी भेला भएका हजारौ श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न सफल भएको छ । नेपालकै अग्रणी लोक रक ब्याण्डले दोस्रो पटक कतारमा आफ्नो भव्य प्रस्तुती गरेकोे हो । ब्याण्ड पहिलो पटक पाँच वर्षअघि सोही स्टेजमा प्रस्तुत भएको थियो जुन कतारको इतिहासमै आज सम्म अरु कुनै नेपाली ब्यान्डको प्रस्तुती अयोजना भएको छैन। कार्यक्रममा जसै नेपथ्य गाउन सुरुभएको थियो, उसैगरी दर्शकले पनि गाएरै साथ दिएका थिए । एकपछि अर्को प्रभावकारी गीतहरुको सूची सहित उपस्थितफुर्सदमा


कतारमा नेपाली माथि सांघातिक आक्रमण हुँदा एक नेपालीको मृत्यु

  परदेशी खबर / अगस्ट १४, कतार ।कतारको दोहास्थित जैदा पार्कमा नेपाली नागरिकमाथि सांघातिक हमला भएको छ। हमलामा एक नेपालीको मृत्यु भएको र अन्य पाँच घाइते भएको जनाएको छ। दूतावासले घटनाको भोलिपल्ट बुधबार विज्ञप्ति जारी गरी मृतक सुनसरीका तवरेज अन्सारी भएको जनाएको छ। अन्सारीको शव अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शवगृहमा रहेको विज्ञप्तिमा छ। दूतावासका अनुसार घाइतेमध्ये उमर अन्सारी गम्भीर अवस्थामा सोही अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको, इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त छन्। घाइते सबै सुनसरीका हुन्। घटनामा संलग्न केहीलाई कतार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोफुर्सदमा


म्हेन्दोमाया साँझ कार्यक्रमको कलाकारहरु कतार प्रस्थान

खाडी मुलुक कतारमा रहेका तामाङहरुको साझा सस्था नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थपित म्हेन्दोमाया समाज कतारले यहि आउदै गरेको शुक्रबार हुने म्हेन्दोमाया साँझ कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित म्हेन्दोमाया गायक अशोक गोङबो तामाङ चर्चित म्हेन्दोमाया गयिका सीता लामा र चर्चित सेलो गायिका बबिता पाख्रीन तामाङ नेपाल एयरलाइन्सको जहाजबाट आज बेलुकी कतारी समय २:३० बजे कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा आइपुगेको कार्यक्रमका आयोजक तथा समाजका अध्यक्ष प्रकाश तामाङले मुग्लानी खबरलाई जानकारी गराएका छन । बिगतका सालहरुमा जस्तै बृहत म्हेन्दोमाया समाज कतारको आयोजनामा साँस्कृतिक कार्यक्रम यही आउदो १६ अगष्ट २०१९ शुक्रबारका दिन दल्लाफुर्सदमा


कुलमान आएपछि प्राधिकरण लगातार फाइदामा, गत वर्षको नाफा ७ अर्ब

काठमाडौं : तीन वर्ष अगाडिसम्म वार्षिक ८ अर्ब घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण नाफामा जान थालेको छ। गत आवमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ। प्राधिकरण ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो। कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्त भएपछि ७३/७४ मै एक अर्ब ५० करोड नाफामा जान सफल भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ। घिसिङ आएपछिका पछिल्ला तीन वर्षमा विद्युत् चुवाहट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारको प्रयासले प्राधिकरण नाफामा जान थालेको दाबी प्राधिकरको छ। घिसिङ नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई एक अब ५० करोड,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस