Tuesday, August 13th, 2019

 

२५औ विश्व आदिवासी दिवस कार्यक्रम कतारमा भव्य रुपमा आज सम्पन्न

सम्वाददाता अगस्ट १३, कतार । नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको आयोजनामा २५ औ विश्व आदिवासी दिवस भव्य रुपमा मनाईएको छ । महासङ्घ कतारका अध्यक्ष शिवकुमार भुजेलको सभापतित्व र प्रमुख सल्लाहकार देवराज राईको प्रमुख आतिथ्यमा र विभिन्न १५ मातृ सस्थाहरु ,वैचारिक सस्थाहरु, गैर आवसिय नेपाली संघका राष्ट्रिय समन्वय परिषदका प्रथम उपाध्यक्ष र अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्यहरु, जिल्ला सस्थाका अतिथिहरु र विभिन्न समाजसेवी तथा वुद्दिजिविहरु लगायत यसपल्ट पहिलो चोटी पाकिस्तान र बङ्गलादेस जस्ता अन्तरराष्ट्रिय समुदायको प्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहेको थियो । नेपालबाट प्रमुख अतिथिको रुपमा विशेष परिस्थितिले महासंघका केन्द्रीय अध्यक्षफुर्सदमा


विद्यासुन्दर शाक्य, रेणु दाहाल, हरिप्रभा खड्गी र चिरीबाबु सबै भन्दा धेरै विदेश भ्रमण जानेको सूचीमा

  काठमान्डौ, २८ साउन् | स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए । वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् ।फुर्सदमा


खुट्टामा गहिरो घाउ लिएर उपचारको याचना, तर डाक्टर मान्दैनन्

डाक्टर भन्छन् : जिम्मेवारी लिने मान्छे चाहिन्छ २८ साउन, विराटनगर । कोसी अञ्चल अस्पतालको आकस्मिक कक्षको गेट अगाडिको कुरुवा कक्षमा एक युवक झोक्राएर बसिरहेका छन् । ओखलढुंगा घर बताउने शंकर मगर उपचारको पर्खाइमा अस्पतालको प्रतीक्षालयमा बसेको एक महिना बितिसक्यो । एक महिनाको अवधीमा आकस्मिक कक्षमा उपचार गर्न धेरै आए, धेरै गए । तर देब्रे खुट्टा कुहिएर थलिएका मगरको पालो आएन । बेवारिसे अवस्थामा अस्पताल पुगेका उनी उपचार पाउने आशमा गेटअगाडि कुरिरहेका छन् । अस्पतालले उपचारमा चासो दिएको छैन । एक महिनादेखि बसेका कारण उनको वरिपरि दुर्गन्ध फैलिएको छ । मगरकोफुर्सदमा


गण्डकी प्रदेशलाई हराउदै इन्डियन टिमले हात पार्यो भलिबल प्रतियोगिताको उपाधि

उक्त मैदानमा छेलो प्रतियोगीताको पनि आयोजना गरिएको थियो l परदेशी खबर / अगष्ट १३, कुवेत l कुवेतको महाबुला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश टिमलाई हराउदै इन्डियन टिमले उपाधि हात पार्न सफल भएको छ l ‘इद अल अधा’ को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिता कुवेतको महाबुला स्थित खेल मैदानमा भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित गरि प्रथम पुरस्कार नगद १०१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हातफुर्सदमा


कुलमानको चमत्कार : विद्युत प्राधिकरण ७ अर्ब नाफामा, चुहावट १५ प्रतिशतमा झर्‍यो

साउन २८, काठमाण्डौ l नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो । आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो  । यो तुलना गर्दा २०७४–७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो । यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ । यो समाचार आजको उज्यालो अनलाइनबाटफुर्सदमा


रौतहट बौद्ध स्तुपा “मागी गुम्बा” निर्माणको लागि कुवेतबाट आर्थिक सहयोग

परदेशी खबर / अगष्ट १२, कुवेत l नेपाल आदिवासी जनजाति महासंघ कुवेतको सकृयतामा रौतहट जिल्लाको गैडाटार स्थित बौद्ध स्तुपा “मागी गुम्बा” निर्माणको लागि कुवेतबाट सङ्कलित आर्थिक सहयोग रकम ३३१ केडी १३० फिल्स (नेपाली रकम १२३,००० रुपैया) हिजो नेपालमा मागी गुम्बाका आर्थिक संकलन निर्माण समितिको सदस्य तथा अभियानकर्ता दिपशिखा शर्मा मार्फत संस्थाका सचिव तथा स्तुपाका अभियान समितिका संयोजक ज्ञानु लामालाई हस्तान्तरण गरिसकेको जानकारी नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङले दिनु भएको छ l निर्माण समितिका अनुसार रौतहट जिल्लाको चन्द्रपुर नगर पालिका, वार्ड नम्बर – ३ स्थित गैडाटारमा नेपालकै सबैभन्दाफुर्सदमा


अमेरिकी भिसा र ग्रिनकार्डमा थप कडाइ, यस्तो बन्दैछ नयाँ नीति

काठमाडौं : अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउन लागेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको हो। यसले भिसा र ग्रिनकार्ड लिने आप्रवासीले पाउँदै आएको सहुलियत समेत कटौती हुनेछ। आप्रवासीहरु सार्वजनिक सुविधामा निर्भर हुनसक्ने सम्भावना देखिएमा सरकारले भिसा अवधि लम‍्ब्याउन र ग्रिन कार्ड प्रप्त गर्न दिएको निवेदन अस्विकार गर्न सक्ने नियम बनाउँदै छ। नीतिले एकवर्षभन्दा बढी खानेकुरा, आवास तथा सरकारी सुविधा लिन सक्ने आप्रवासीलाई लक्षित गरेको छ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस