Monday, August 12th, 2019

 

युएईमा २५ औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

मान सिङ गुरुङ /आगष्ट १२,युएई।”अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नारा सहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातिय  संघसस्थाहरु तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोक्खा शाखा युएई, किरात याक्थुङ चुम्लुङ युएई,नेवा पुच: युएई, शेर्पा किदुग युएई, थारु कल्याणकारिणी सभा युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, प्रवासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएई, सह-आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई र नेपाल आदिवासी जनजाति कलाकार संघ युएईकोफुर्सदमा


प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

काठमाडौं : नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ ऋण पुगेको छ।  गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो।  गत आर्थिक वर्ष प्रत्येक नेपालीलाई चार हजार सात सय २४ रुपैयाँ ऋण थपिएको छ।  महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा सरकारको ऋण १३.६५ प्रतिशत बढेको छ।  अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।  केन्द्रीय तथ्यांक विभागको सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ हुन्छ।  महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्षमाफुर्सदमा


इन्दा योन्जन तामाङ जम्बुलिङ इन्टरनेसनल म्युजिक अर्वाड २०७६ पुरुषमा यो वर्षकै उत्कृष्ट गायक घोषणा

   जम्बुलिङ इन्टरनेसनल म्युजिक अर्वाड २०७६ मा पुरुष गायकमा इन्दा योन्जन तामाङ यो वर्षकै उत्कृष्ट गायक घोषण भएको छ । थाइल्यान्डमा भएको जम्बुलिङ ज्युजिक अवार्ड प्रथम सस्कणमा पुरुष तर्फको उत्कृष्ट बिदको अवार्ड इन्दा तामाङ योन्जन ले हात पारेको हो । फापर पिन्ने जातोमा बोलको तामाङ सेलो गीतले इन्दा योन्जन उत्कृष्ट भएको हो योन्जनले , यो भन्द २ दुई बर्ष अगाडि मेरो मन नामक एकल एल्बम ल्याएको थियो एल्बममा जम्मा ५ वटा गीत समाबेश थियो । पुर्व नेपाल रामेछापको बेथन ९ (सुनपाती गाउँपालिका ४) मा बाबा काइला योन्जन र आमा फुलमायाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस