Sunday, August 11th, 2019

 

आरक्षण बचाउ आन्दोलनका लागि सिंहदरबार घेर्न गएका १९ जना पक्राउ

काठमाडौं– आरक्षण कायम गर्न माग गर्दै सिंहदरबार अगाडि (भद्रकाली) धर्नामा बसेका ११ जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन लगायत ११ जनालाई प्रहरीले धर्नास्थलबाट गाडीमा राखेर नजिकै रहेको महेन्द्र पुलिस क्लबमा पुर्र्याएको छ । मञ्चका अध्यक्ष लिङदेनले आफूलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको फेसबुकमा लेखेका छन् । ‘आरक्षण बचाऔ आन्दोनल’ले पूर्वघोषित कार्यक्रम अनुसार आइतबार सिंहदरबार धर्ना दिइएको हो । आगामी साउन २९ र ३० गते काठमाडौं उपत्यकामा प्रधानमन्त्री निवास र सबै प्रदेशमा मुख्यमन्त्री निवासमा धर्ना दिनफुर्सदमा


विभिन्न कार्ययोजनाका साथ एनसीसी कुवेतको समीक्षा बैठक सम्पन्न

परदेशी खबर / अगष्ट ११, कुवेत l गत अगष्ट २ तारिकमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका छैठौं महाधिवेशन सम्पन्नता पछिको समिक्षा बैठक विभिन्न कार्ययोजनक साथ अध्यक्ष सुजन केसीको सभाध्यक्ष र ICC सदस्य अमित चाम्लिङको बिशेष उपस्थतीमा हिजो अगष्ट १० तारिक शुक्रबार मालिया स्थित एसिया होटलमा सांगठानिक आकारलाई अन्तिमरुप दिएर कार्य विभाजन र उपसमितिहरुको गठन गर्दै सम्पन्न भएको छl कार्ययोजनामा एनसीसी कुवेतको दुई बर्षे कार्यकाल भित्रमा कुवेतमा कार्यरत नेपालीहरुकालागि श्रम सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्ने साथै श्रमिकहरुका समस्याहरुलाई समेटेर श्रमिकहरुको आवाजलाई श्रम मन्त्रालयसम्म पुर्याउने, कुवेतमा रहेका नेपालहरुलाई समेटेर नेपालमाफुर्सदमा


मिस्टर एण्ड मिस इन्डिजिनियसको उपाधी पदम खालिङ राई र अञ्जुली तामाङलाई

मान सिङ गुरुङ /अगष्ट ११, युएई l “अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातीको अडान,पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ युएई तथा महासंघ आबद्ध ११ जातिय संघसंस्थाहरु र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएईको संयुक्त आयोजनामा २५ औं विश्व आदिवासी दिवस युएई स्थित कालर्टन प्यालेस होटल देरा दुबईमा भव्यता साथ सम्पन्न भएकोछ। उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएई द्वारा आयोजित मिस्टर एण्ड मिस इन्डिजिजियस -२०१९ किरात राई यायोक्खा शाखा युएईको प्रतिनिधित्व गर्दै पदम खालिङ राई भेषभुषा इन्डिजिनियस टाईटलफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस