Thursday, August 8th, 2019

 

२५ औं विश्व आदिवासी दिवसः दिवस बढ्यो तर अधिकार घट्यो

     मोहन गोले तामाङ – संसारका आदिवासी समुदायले एकसाथ मनाउने महत्वपूर्ण पर्व विश्व आदिवासी दिवस संयुक्त राष्ट्र संघको देन हो । दोश्रो विश्वयुद्धको समाप्तीपछि सन् १९४५ मा विश्वमा शान्ति कायम गर्ने साझा निकायको रुपमा संयुक्त राष्ट्र संघको स्थापना गरियो । संयुक्त राष्ट्र संघको स्थापनाले हिंसा कम गर्नको लागि सन् १९७४ देखि आदिवासी जनजातिका आवाजहरु सुन्न थाल्यो । जसले गर्दा सन् १९८४ मा राष्ट्र संघीय प्रणाली अन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा आदिवासी सम्बन्धी एक कार्यदल गठन गरियो । यसपछि संयुक्त राष्ट्र संघले सन् १९९३ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी बर्ष’ घोषणा ग¥यो तर पर्याप्त सुचनाकोफुर्सदमा


बिहे गर्ने भन्दै फकाएर बलात्कार : प्रहरी जवान पक्राउ

ओखलढुंगा : विवाह गर्ने भन्दै फकाएर १८ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव स्थानीयको दबाबपछि पक्राउ परेका हुन्।   किशोरीमाथि जवरजस्ती गरिरहेको अभिभावकले देखेर चौकी घेराउ गरेपछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए।  यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ।  यादवले जंगलमै किशोरीलाई करणी गरिरहेका बेला उनका बुवाले देखेपछि घटना बाहिर आएको हो। पीडितले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी छिन्। उनको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर फुर्सदमा


सामसुङ ग्यालेक्सी नोट १० को सीरिज सार्वजनिक, ‘फाइभ-जी’का साथै ट्रिपल क्यामेरा

– एजेन्सी न्यूयोर्कमा भएको एक कार्यक्रमकाबीच सामसुङ ग्यालेक्सी नोट १० को सिरिज सार्वजनिक गरिएको छ । प्रयोगकर्ताहरुको पर्खाइमा रहेको सामसुङ ग्यालेक्सी नोट १० को सिरिज सार्वजनिक भएको हो । ६.३ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी नोट १० मा एस पेनको फिचर उपलब्ध छ भने ग्यालेक्सी नोट १० प्लसमा ६.८ इन्चको डिस्प्ले रहेको छ । अन्तराष्ट्रिय बजारमा ८ जिबी र्याम तथा २५६ जिबी स्टोरेज भएको ग्यालेक्सी नोट १० को मोडलहरु सार्वजनिक गरिएको छ । न्यूयोर्कमा यसको एलटीई भर्सनका साथ ‘फाइभ-जी’ वाला स्मार्टफोन सार्वजनिक गरिएको थियो । ग्यालेक्सी नोट १० मा माइक्रो एसडीफुर्सदमा


उत्तर कोरियाबाट साइबर हमला हुन सक्ने भन्दै नेपालमा सतर्कता

उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका थिए। यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने सम्भावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपयाहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए। उत्तर कोरियाले नेपालको एउटा ब्याङ्कबाट पनि ठूलो रकम ह्याकिङमार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन्।फुर्सदमा


१० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने योगेशको घोषणा

बुटवल :  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल  शिलान्यास गर्ने बताएका छन्। मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन्।  ‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने। उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गरे। मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर गुरुयोजना निर्माण गरेर तिलौराकोट, रामग्राम र देवदहको विकास गरिने बताए।  कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने जिकिर उनकोफुर्सदमा


नख्खु जेलमा माईला लामासँगको एकघण्टा

मोहन गोले तामाङ – सबैको जनजिब्रोमा बसेको एउटा राष्ट्रिय सेलिब्रेटीको नाम हो माईला लामा । जो जनताको सबैखाले दुःख, पीडाको गीत गाउँदै र त्यसबाट उन्मुक्ति खोज्दै हिंड्ने प्रिय जनकलाकार हुन् । जसले दर्जनौ गीत लेखे । त्यसमा संगीत भरे । जनताको वस्ती वस्तीमा पुगेर भोकभोकै गीत गाए । योभन्दा पनि अर्को परिचय साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दागर्दै दर्शक, श्रोतालाई कहिले धुरुधुरु रुवाए त कहिले एकैछिनमा रोइरहेका मान्छेहरुलाई आँशुसरी पारेर हँसाए । यस्ता अद्भुत कला, क्षमताका धनी र भिन्न प्रतिभा भएका ब्यक्तित्व हुन् माइला । पारिवारिक ब्याकग्राउण्डको बारेमा मलाई त्यति धेरै जानकारी छैनफुर्सदमा


सुरेन्द्र तामाङको संयोजकमा युएईबाट दुबै मृगौला पीडित अन्जना तामाङको लागि आर्थिक सहयोग

मान सिङ गुरुङ /अगष्ट ८,युएई l सुरेन्द्र तामाङको संयोजकमा युएईबाट दुबै मृगौला पीडित ११ बर्षिय अन्जना तामाङको उपचार्थ रकम युएई दिराम २७५५/- (दुई हजार सात सय पच्पन्न दिराम) अर्थात नेपाली रुपैयाँ ८४,२२७/- (चौरासी हजार दुई सय सत्ताइस रुपैयाँ) आर्थिक सहयोग गरेको छ l प्रदेश नं.३ जनकपुर अञ्चल,रामेछाप जिल्ला,रामेछाप नगरपालिका वडा नं.६ स्थायी घर भएका हाल ललितपुर जावलाखेलमा डेरा गरि बस्ने बुबा होम बहादुर तामाङ र आमा मिना तामाङका ११ बर्षिय छोरी अन्जना तामाङको बिगत केही बर्ष देखि दुबै मृगौलाले काम नगर्ने भइ अन्जना तामाङको उपचार पीडितका बाबू होम बहादुर तामाङ्लेफुर्सदमा


ओली नहुँदा दाहाल सक्रिय, खुमलटारमा नेताहरूसँग छुट्टाछुट्टै गाेप्य भेट

काठमाडौं, २३ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्। दाहालले दिन दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन्। ‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ। पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘छलफलका लागि आवश्यक ठानिएका सचिवालय र स्थायी समितिका सदस्यहरूलाई बोलाएर कुराकानी गरिरहनुभएको छ।’ दाहालले बुधबार वरिष्ठ नेता तथाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस