Tuesday, August 6th, 2019

 

ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।   त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर  २५ रुपैयाँले घटाएर मूल्य समायोजन गरिएको छ।  नयाँ मूल्य अनुसार अब पेट्रोल १०९ रुपैयाँमा पाइने छ। भने डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ।  एलपी  ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ। हवाई ईन्धनको मूल्य यथावत राखिएको छ। निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमाफुर्सदमा


भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

  काठमाडौं :  भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ।  उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ।  सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्।  अहिले अस्पतालमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित वरिष्ठ मन्त्रीहरू र भाजपासहित अन्यफुर्सदमा


एसबिसि एसिएन स्कुल ब्वाइज च्याम्पियनशिप खेलमा नेपाल उज्गेस्तानसंग पराजित

परदेशी खबर / अगष्ट ६, कुवेत l युवा उमेर देखि नै बक्सिंगमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक एसिएन स्कुल ब्वाइज च्याम्पियनसिप कुवेतको आयोजनामा गरिएको उक्त खेलमा उज्गेस्तानसंग कडा प्रतिस्पर्धाका बाबजुद पनि नेपाल पराजित भएको छ l युवा उमेर देखि नै बक्सिंगमा सहभागिता जनाउने उदेश्यले आयोजना गरिएको उक्त खेल हिजो ५अगष्ट २०१९ दिन कुवेत स्पोर्ट्स क्लब कैफानमा भएको थियो l खेलमा सहभागि नेपालबाट आएका नेपालका राष्ट्रिय बक्सिंग खेलाडी छिरिङ वाङ्दि शेर्पाले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश पाएका खेलाडी शेर्पाले उज्गेस्तानसंग कडा प्रतिस्पर्धा गरेका थिए। कुवेत स्पोर्ट्स क्लब कैफानमा भएकोफुर्सदमा


नेपाल प्रवासी आदिवासी जनजाती महासङ्घ कतारले २५औँ विश्व आदिवासी दिवस १३ अगष्टमा मनाउने

परदेशी खबर / अगष्ट ६, कुवेत l नेपाल प्रवासी आदिवासी जनजाती महासङ्घ कतारले २५ औ विश्व आदिवासी दिवस १३ अगष्ट २०१९ शुक्रबारको भव्यरुपमा मनाउने भएको छ l उक्त कार्यक्रम महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा आगामी इदको तेश्रो दिन दोहा स्थित डल्ला ड्राईभिङ्ग एकेडेमीको हलमा विभिद संस्कृतिक झाँकी सहित विभिन्न संघ संस्थाहरुको उपस्थितिमा भव्यताका साथ मनाउने भएको हो । महासंघ कतारले स्थापनाकाल देखी नै यहाँ स्थित बिभिन्न मातृ संस्थाहरु लगायत अन्य जातीय संस्थाहरुसंग सहकार्य गर्दै विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ भने यस बर्ष “पहिचान सहितको संघियता रफुर्सदमा


कम्युनिस्ट जस्तो सडकका रेलिङ भाँच्ने, कुर्सी भाँच्ने गर्दैनौं : देउवा

  पोखरा : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार प्रेसलाई अंकुश लगाएर निरंकुश बन्न खोजेको आरोप लगाएका छन्। प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा पोखरामा मंगलबार आयोजित पत्रकारिता सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले ओली सरकार प्रेसलाई अंकुश लगाएर निरंकुशतातर्फ जान खोजेको आरोप लगाए। नेपाली कांग्रेस प्रजातन्त्रको रक्षाका लागि प्रेससँगै रहेको बताउँदै सभापति देउवाले मन्त्रिपरिषदबाट पारित भइ संसदमा दर्ता भएको विधेयक प्रजातन्त्र विरोधी भएको बताए। सरकारले प्रेसलाई कन्ट्रोल गर्न विधेयक ल्याएको उनले सुनाए। जुन देशमा प्रेस स्वतन्त्रता रहँदैन, त्यहाँ प्रजातन्त्र नरहने बताउँदै नेपाली कांग्रेस प्रेस स्वतन्त्रका पक्षमा रहिरहने बताए।फुर्सदमा


रहेनन् मुसुमुसु हाँसी देऊ लै लै.. गीतका गायक

  फर्किहेरे मेरो जीवन तमासा जस्तो भो,  सम्झिहेरे सपना त अधुरै अधुरो। डर लाग्छ मलाई त यहा विश्वासमा अल्झिन कर लाग्छ आज मलाई मायालु तिमीलाई बिर्सनु। द हिमालयन व्याण्डको प्रस्तुतिमा यो गीतमा गायक नोर्देन तेन्जिङ भुटियाले स्वर दिएका हुन्। गीतमा भनेजस्तै उनले अनगिन्ती सपना देखेका थिए होलान्। कति पूरा भए कति अपूरा। आफ्नो जीवन तमासा जस्तै भयो भनेर गीत गाउने भुटिया अब यो संसारमा छैनन्।  नेपाली संगीतमा फरक स्वादको शैली भित्राउने संगीतकार तथा गायक भुटियाको सोमबार लण्डनमा निधन भएको हो। हिमालयन व्याण्डलाई स्थापना गर्ने संस्थापक गायक भुटिया मुसुमुसु हाँसी देऊफुर्सदमा


छोरामाथि बावुको छुरा प्रहार : छुट्याउन गएका अन्य छोराछोरी घाइते

नुवाकोट : बुवाको छुरा प्रहारबाट छोरा घाइते भएका छन्। विदुर नगरपालिका-२ वट्टारबजारका इद्रिश मियाले आफ्नै कान्छो छोरा समीर खानमाथि घरायसी विवाद हुँदा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।छुट्याउन जाँदा अन्य दुईजना पनि घाइते भएका छन्। ५० वर्षीय इद्रिशलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। समीर लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा दुवइमा थिए।उनी केही समयअघि मात्र घर फर्केका थिए। घरमा बुवासँग इद्रिशले अंश चाहियो भन्दै विवाद गरेपछि पेटमा छुरा हानेर गम्भीर घाइते बनाएको स्थानीयले बताए।३२ वर्षीय छोरा समीरमाथि जिउँदै आगो लगाउनेफुर्सदमा


नेपाली नारी भएर आफनो कर्मगरी खाने सोच राख्ने कि पर्रनिर्भर बनि जिवन चलाउने?

वैदेशिक रोजगार हामी नेपालीका लागी बाध्यता हो कि रहर यहि सेरोफेरोमा रहेर तमाम सबै नेपालीले सोच्ने समय आएको छ । हाम्रो उदेश्य लक्ष्य के हो किन र केका लागी हामी विश्वका धेरै देशमा कार्यरत र्छो । एकपटक शितल विवेग बानाउने प्रयत्न गर्रो सबैले हामी सबैको उदेश्य भनेको नै आर्थिक रूपमा सम्पन हुनको लागी नै हामी सबैले वैदेशिक रोजगारलाइ छानेको हो तर, हिजोआज यस्तो दृष्य देखिदैन के हामी रोजगारी सिलसिलामा हामी आफनो परिवार र देश धर्म संस्कृत सबै भुलेकै हो त यो आजको गम्भिर बिषय बन्न पुगेको छl हिजो मात्रै कल्पनाभन्दाफुर्सदमा


तमू समाज कुवेतको पहलमा कुवेती नागरिकलाई(९ युनिटAB-ब्लड) उपलब्ध

परदेशीको खबर/अगष्ट ६,कुवेत।“रगतदान जीबनदान” कुवेती नागरिकता भए पनि आफुले चाहीएको ब्लड उपलब्ध गराउन नसकेपछी चाडो रगतको प्रबन्ध मिलाउन सके बिरामीलाई सकुसल राख्न सकिने डक्टर द्वारा जारी भए पछी,कुवेतमा कार्यरत नेपाली समाजसेवी केदार नाथ खरेल,र गौतम आमागाईको कुवेती सँग राम्रो पहिचान भएकोले केदारनाथ खरेल,र गौतम आमागाई तमू समाज कुवेतको संपर्कमा आइ पुगे।बिपत्ती बुझे पछी समाजका पूर्व अध्यक्ष हाल समाजको सल्ल्हाकार खोप गुरुङ द्वारा तत्कालै सेन्ट्रल ब्लड बैंक,जाब्रियासँग संपर्क गरी तत्कालका लागि बिमारी (बिमारी कुवेती नागरिक khalid fahalid al gharib)लाई (९ युनिटAB-)ब्लड रगतको प्रबन्ध मिलाए ।ब्लड बैंकको नियम अनुशार एकजना बिरामिलाइ 2फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस