Monday, August 5th, 2019

 

कुवेतमा नेपाली महिला कामदारको निधन, हत्या भएको आशंका

परदेशी खबर / अगस्ट ५, कुवेत वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको निधन भएको छ । उनको विदेशी नागरिकले हत्या गरेको आशंका गरिएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा निधन भएको हो । कुवेतको सिभिल आइडी नं. 278041806939 भएकी र घरेलु कामदार भए पनि मिना फरवानिया ब्लक -३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी सँगै बस्ने बंगलादेशी नागरिक फरारफुर्सदमा


कुवेतमा नेपाली महिला घरेलु कामदारको मृत्यु, विदेशी नागरिकले हत्या गरेको आशंका

वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका गरिएको छ । कुवेतको सिभिल आइडी नं. 278041806939 भएकी र घरेलु कामदार भए पनि मिना फरवानिया ब्लक -३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी सँगै बस्ने बंगलादेशी नागरिक फरार छन् भने फ्ल्याट धनीले प्रहरीलाइ खबरफुर्सदमा


इमरान खानले कश्मीर तनावपछि भने, ‘नयाँ संकट पैदा हुनसक्छ’

काठमाडौं २० साउन|पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउँदै भारतको आक्रामक व्यवहारले क्षेत्रमा नयाँ संकट पैदा हुनसक्ने बताएका छन् । पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ जसलाई भारतले खारेज गरेको छ । इमरान खानले भारतले नियन्त्रित रेखा पारी नागरिकलाई निशाना बनाएर हमला गरिरहेको आरोप लगाएका छन् । Imran Khan ✔@ImranKhanPTI I condemn India’s attack across LOC on innocent civilians & it’s use of cluster munitions in violation of int humanitarian law and it’s own commitments under the 1983 Convention on Certainफुर्सदमा


एजेन्डा छोडेर आफ्नै स्वार्थमा विद्यार्थी संगठन

काठमाडौं, २० साउन । विद्यार्थीको हकहित र एजेन्डा स्थापित गर्ने उद्देश्य लिएका विद्यार्थी संगठनका नेता आमविद्यार्थीका एजेन्डा छोडेर आफ्नै स्वार्थमा लाग्न थालेका छन् । राजधानी दैनिकले समाचार छापेकाे छ । संगठनका कतिपय नेता विभिन्न कन्सल्टेन्सीका सञ्चालक र ठेकेदार छन् । विद्यार्थी नेताहरू विद्यार्थीको हकहित छोडेर पूर्ण रूपमा कमाउ धन्दामा लाग्दा उनीहरू दिन प्रतिदिन आलोचित बन्न थालेका छन् । गौरवमयी इतिहास बोकेका विद्यार्थी संगठनलाई अहिले आफ्नो इतिहास जोगाउनै हम्मेहम्मे पर्न थालेको छ । विद्यार्थी नेता विद्यार्थीका हकहितभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न लागिपरेकाले यो अवस्था आएको होे । नेताहरूकै गतिविधिले विद्यार्थीहरूमाफुर्सदमा


जाम्बुलीङ इन्टरनेशल अवार्ड २०१९ को लागि नोमिनेट कलाकारहरु थाइलैण्ड प्रस्थान

काठमाडौं,२१ साउन– “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९”को आयोजक टोली थाईलैण्डको बैंकक प्रस्तान गरेको छ । केही सहभागीहरु पनि टोलीमा समावेश भएर हिडेका छन्, अवार्ड कार्यक्रम भने साउन २३ गते अर्थात् २०१९ अगस्ट ८ तरिखको दिन हुने भएको छ । नेपाली चलचित्र, तामाड चलचित्र, तामाड सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफी लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । सम्बन्धित क्षेत्रका विज्ञहरु जुरीको रुपमा रहेको उक्त अवार्डमा विभिन्न विधाबाट छानिएर आएका उत्कृष्ट पाँचलाई प्रत्यक्ष तर्फबाट ४० अंक,फुर्सदमा


त्रिशूलीमा ट्रक खस्यो

नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।  इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ ।  ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।


अमेरिका र तालिबानबीच दोहामा वार्ता

दोहा : अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता भइरहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ। सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरेको अमेरिकाले अफगानिस्तानबाट आफ्ना हजारौं सैनिक फिर्ता गर्न चाहेको छ। अमेरिकाले तालिबान समूहले आतंकवादी संगठन अल–कायदा त्याग्नुपर्ने तथा इस्लामिक स्टेट (आईएस) जस्ता आतंकवादी संगठनका सदस्यहरूका लागि तालिबानले संरक्षण गर्न नहुने पूर्वशर्त राखेको छ। अमेरिका र तालिबानबीच शनिबार शुरु भएको यो आठौं चरणको वार्ता हो। तलिबान स्रोतले अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादफुर्सदमा


अमेरिकामा २४ घण्टाभित्र २ गोली काण्ड

टेक्सस : अमेरिकाको टेक्सस राज्यको एल पासोस्थित व्यस्त वालमार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको छ। उक्त गोलीकाण्डमा २६ जना सख्त घाइते भएका छन्। गोली चलेका बेला सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए। नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरू त्यहाँ जम्मा भएका थिए। प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए। एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वालमार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीलेफुर्सदमा


आजको मौसम : भारी वर्षा, बाढीको के छ सम्भावना ?

काठमाडौं : हाल देशभर सामान्यतया बदली भई तराई र पहाडी भूभागमा वर्षा भइरहेको छ। केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझै बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि उत्तरतर्फ (नेपाल तर्फ) सरेको मौसमविद्ले बताएका छन्। महाशाखाले सोमबार बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।  ‘दिउँसो देशभर सामान्य बदली भएर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ।’ महाशाखाले भनेको छ,’ पुर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।’ यस्तै आज राति पनिफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस