Thursday, August 1st, 2019

 

कुवेतमा वर्षदिन देखि सम्पर्क बिहिन खोटाङका धुर्वकुमारी राई, खोजीको लागि परिवारको अाग्रह

परदेशी खबर/ जुन १ ,कुवेत ।  तीन वर्षअघि कुवेत आएकी खोटांग मात्तिम -१ की धुर्वकुमारी राई वर्षदिन देखि सम्पर्क बिहिन भएकोले  परिवारले खोजीको लागि आग्रह गरिएको छ। घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई  २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् ।एक  वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन । वैदेशिक रोजगारीको लागि  गएकी दिदी बेपत्ता भएपछि भाई गोपाल राईले दिदीको अवस्था पत्तालगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।  तस्विरमा देखिएकी धुर्ब कुमारी राईलाई देख्नु भएको र चिन्नुफुर्सदमा


यमनमा मिसाइल आक्रमण, ४० जना मारिए, दर्जनौँ घाइते

एजेन्सी यमन : यमनको अडेन सहरमा मिसाइल आक्रमण तथा आत्मघाती हमलामा कम्तिमा ४० जना मारिएका छन् । अरु दर्जनौँ मानिस घाइते छन् । बिहीबार यस्तो घटना भएको हो । हाउठी विद्रोही समुहको वेबसाइटले जनाए अनुसार ब्यालेस्टिक मिसाइल हमला गरेको हो । घाइतेहरुलाई अस्पताल लैजाने क्रम भइराखेकाले कति जना घाइते भए भन्ने पूर्ण जानकारी नआएको स्थानीय मिडियाले जनाएका छन् । साथै घटनामा मृतकको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।  


१२ वर्षीय बालकले गरे आत्महत्या

परदेशी खबर/ भक्तपुर  : भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा एक १२ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन्। स्थानीय राजु खतिवडाका १२ वर्षीय छोरा सन्देश खतिवडाले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा झुण्डिएर आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टाईले घाँटीमा पासो लगाई बुधबार बेलुका झुण्डिरहेको अवस्थामा उनी फेला परेका थिए।   झुण्डिरहेको अवस्थामा उनका बुवाले देखेपछि पासो फुकाई मध्यपुर अस्पताल लगेका थिए। अस्पताल पुर्‍याइएका सन्देशलाई चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। उनका अनुसार घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोलीफुर्सदमा


आफ्नै नजरमा नेकपा, नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक दल

  काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । सो प्रतिवेदन हालै प्रकाशित भएको छ । वर्गीय तथा सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित वर्ग, समुदाय, देशभक्त शक्तिहरू र आमजनसमुदायको हितको समेत प्रतिनिधित्व नेकपाले गर्छ । राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने पार्टी नेकपा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । क्रान्तिकाफुर्सदमा


भारतिय गोर्खा भुपु सांझ – २०१९ हङकङमा भव्यता साथ सम्पन्न

परदेशी खबर/ जुन १ हंगकंग। नेपालमा रहेका आपाङ्गहरुको सहयोगार्थ भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङको अायाेजनामा २८ जुलाई २०१९ मा भएको पाँचौं प्रस्तुति “भारतीय गाेर्खा भुपु साँझ – २०१९” हङकङ मा भव्यता साथ सम्पन्न भएको छ। उद्घाटन कार्यक्रमका अध्यक्षता संघका अध्यक्ष मन प्रसाद गुरूङले गर्नु भएको थियोे भने प्रमुख अतिथि मिलन फाउन्डेसन नेपालका संरक्षक , मिलन डि.जि इन्टरनेशनल प्रा.ली का अध्यक्ष एवं पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरूङ (मिलन ) रहनु भएको थियो। कार्यक्रममा हङकङमा रहेका विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रम भव्यरुपमा सम्पन्नफुर्सदमा


गोर्खा ब्रुअरी ८८ करोड कर–छली प्रकरणः न्यायाधीशसम्म मुद्दा प-याउनु गिरोहको खोजी

काठमाडौं, १६ साउन । क्षेत्राधिकार मिचेर मुद्दाको फैसला गरेको भन्दै पोखरा उच्च अदालतका तीन न्यायाधीश कारबाहीमा परेपछि कानुनी प्रक्रियाका विज्ञहरुले ‘न्यायाधीशसम्म मुद्दा पु-याउने दर्तावालादेखिको गिरोहको खोजी गरी कारबाही चलाउनुपर्ने’ धारणा राखेका छन् । गोर्खा ब्रुअरी कम्पनीको कर सम्बन्धी मुद्दामा उक्त अदालतका तीन न्यायाधीशले क्षेत्राधिकार मिचेर सुनुवाई र कम्पनीकै पक्षमा फैसला सुनाएपछि यस विषयले चर्चा पाइरहेको छ । कम्पनीले कर छल्नका लागि गिरोहलाई प्रभावमा पारेको स्रोतको दावी छ । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले मानविय त्रुटिले पनि यस्तो हुन सक्ने तर गलत नियतले हो भने तीन न्यायाधीश मात्रै नभई यससँग सम्बन्धित प्रक्रियामाफुर्सदमा


पत्रकारको हत्या

मेक्सिको सिटी — मेक्सिकोमा एक जना पत्रकारको हत्या भएको छ । मोरालेस राज्यमा हत्या गरिएका ती पत्रकारको शब एउटा बेवारिसे कारमा फेला छ । सञ्चार सम्बद्ध संघसंस्थाले यो घटनाको तत्कालै अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । प्रहरीका अनुसार गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको शव कारभित्र फेला परेको हो । प्रहरीले भन्यो, ‘उनको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक छ ।’ रिपोर्टस् विदाउट बोर्डर्सले सञ्चारमाध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ । हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दस वर्षदेखि कार्यरत थिए । मेक्सिकोमा यसै वर्ष रोजेलियो समेत सातफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

जापानमा आँधीले २५ को मृत्यु

दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली युवतीको हत्या

अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस