Wednesday, July 31st, 2019

 

फिफा बर्ष खेलाडीको मनोनयन सार्वजनिक, को-को परे ? (नामसहित)

काठमाण्डौ १५,साउन |विश्व फुटबल महासंघ (फिफ) ले बुधबार फिफा बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्थान नेइमार अटाउन सकेनन् । फिफाले पुरुष खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसंँगै डी जोङ फ्रेनकी, म्याथिज डी लिट, इडेन हजार्ड, ह्यारी केन, साडियो माने, केलियन एम्बाप्पे, मोहमद सलाह र भर्जिल डिजिकलाई राखेको छ । गत सिजन बालेन डी’ओर विजेता लुका मोड्रिचलाई पनि यसपटक मनोनयनमा राखिएको छैन । यसैगरी फिफाले बर्ष प्रशिक्षक अवार्डको मनोनयनमाफुर्सदमा


कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्छ – रक्षामन्त्री

काठमाडौं,  १५  साउन। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई यहाँ सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परिवर्तन गरी असलकार्य संस्कृतिमा बदल्नुपर्ने बताए । “कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ”, उनले भने, “ती दुबैलाई मिलाएर असलकार्य संस्कृतिको विकास गर्न जरुरी रहेको छ ।” उनले सीमा अतिक्रमण, गैरनागरिकलाई नागरिकता, सार्वभौमसत्तामा अहिले पनि चुनौती थपिएकोले त्यसको बचाउन कर्मचारीको भूमिका रहनुपर्ने बताए । अहिलेको परिस्थितिअनुसार कर्मचारीतन्त्रफुर्सदमा


वर्तमान सरकार समाजवाद बाटो बिराएकै हो त ?

  समाज र देश बिकासको लागि राजनीतिक सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो,तर राजनीतिमा समाज र देश प्रतिको प्रेमभाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीतिक भ्रष्ट भएको छ, बिकृति र बिसङ्गती बढेको छ । नीतिहरुको मूल नीति राजनीति देश र जनताको हितमा गरिने आधार स्तम्भ हो । जबसम्म राजनीतिमा सेवाभाव, त्याग समर्पण , बलिदानि , इमान्दारी, सदाचारी र सादगी अनुशासन हुँदैन तवसम्म राजनीतिले सहि गति लिन सक्दैन । यी सबै कुराको अभावमा नेपाली राजनीतिले अहिले गतिहिन अवस्थामा छ । त्यसैले राजनीतिमा अवसरवादफुर्सदमा


ओली सत्तामा सातौं हेरफेर,पर्यटनमन्त्री बने योगेश भट्टराई

  काठमाडौं/ १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ औं पटक मन्त्रिपरिषद्‍मा हेरफेर गरेका छन्। बुधबार योगेश भट्टराई पर्यटनमन्त्री बनेसँगै डेढ वर्षमा सातौँपटक मन्त्रिपरिषद् हेरफेर भएको हो। गत वर्ष २०७५ फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै लिएका थिए। २०७४ सालको निर्वाचनमा वाम गठबन्धन (तत्कालीन एमाले र माओवादी केन्द्र) ले बहुमत प्राप्त गरेपछि फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीले शपथ लिए लगत्तै शीतल निवासमा लालबाबु पण्डित र थममायाफुर्सदमा


एनसीसी कुवेतको उपाध्यक्ष पदबाट उमेश पुडासैनीको उम्मेदवारी फिर्ता

  परदेशी खबर/ जुलाई ३१, कुवेत । एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ । नयाँ बन्ने कार्य समितिमा उपाध्यक्ष पदको एक सिट छोडेर अन्य पदमा सिट अनुसारकै उम्मेदवारी परेको थियो भने उपाध्यक्ष पदको लागि ३ जना उम्मेदवारहरु क्रमशः उमेश पुडासैनी, होम नाथ गिरी र राना ध्वज लामाको उम्मेदवारी परेको थियो । एकफुर्सदमा


योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ

परदेशी खबर/काठमाडौं : नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । मन्त्री भट्टराईलाई बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।  मन्त्री भट्टराईको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत अन्य संवैधानिक निकायका प्रमुखको समेत उपस्थिति थियो। धानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन्। गत फागुन १५ गते गते तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो। अधिकारीको निधनपछि चार महिनादेखि पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम्फुर्सदमा


काठमाडौं नगरप्रमुखको मनोमानी, बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ

काठमाडौं , १५ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो । राजधानी दैनिकले समाचार छापेकाे छ । आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन् । भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस