Monday, July 29th, 2019

 

एनआरएनए कुवेतको छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारि पुरा

परदेशी खबर/जुलाई ३०, कुवेत। गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी ०२ अगष्ट २०१९ मा कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुन गईरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले जानकारि दिएका छन्। उक्त महाधिवेशनले एनसिसि कुवेतको नयाँ कार्यकाल २०१९/२०२१ को लागि नयाँ कार्यसमिति चयन गर्नेछ । कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पञ्जिकृति सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको र यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधारफुर्सदमा


कक्षा १२ काे नतिजा सार्वजनिक

साउन १३,काठमाण्डौ। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ६७ विद्यार्थीले उच्च तह ३.६१ देखि ४.०० जीपीए ल्याएका छन् । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । यस्तै, १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । ३१ हजार विद्यार्थीले २.८१ देखि ३२० जीपीए, ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८०, ८६ हजार २ सय २७ जनाले २.०१ देखिफुर्सदमा


भन्सारै रित्याउने गरी राजस्व हिनामिना

  काठमाडौं, १३ साउन । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुतफुर्सदमा


गैर आवासीय नेपाली संघ हङकङको अध्यक्षमा पुन: टीका गुरुङ (राधिका) निर्वाचित

परदेशी खबर/ २९ जुलाई, हंगकंग। गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको सातौं अधिवेशन बाट पुन: टीका (राधिका) गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएको छ। आइतबार इण्डीया क्लब हङकङमा सम्पन्न भएको अधिवेशन बाट टीका गुरुङले दोस्रो कार्यकालको लागि २७५ मत प्राप्त गरि बिजयी भएकी हुन। कुल ९५५ मतदाता मध्ये ४३८ मतदाताले मतदान गरेका थिए । अध्यक्ष बाहेक अन्य पदाधिकारीहरु यस अगाडी नै निर्बिरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा, कोषाध्यक्षमा सन्तोष कुमार गुरुङ रहेका छ्न। त्यसै गरि महिलाफुर्सदमा


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ।  आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ। गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए।  बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो। यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो। यो खबर आजको अन्नपूर्णफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस