Thursday, July 25th, 2019

 

एनसीसी कुवेतको युवा संयाेजक पदबाट बुद्धिमान तामाङको उम्मेदवारी फिर्ता

परदेशीको खबर/जुलाई २६, कुवेत। गैर अावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिएको जनाएको हो । एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको लागि निर्वाचन समितिले गत २० जुलाइ २०१९ को दिन उम्मेदवारी दिने मिति घोषणा गरेकोमा युवा संयोजक पदको लागि बुद्धिमान तामाङ र नबराज पराजुलीको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले मनोनयन दर्ताफुर्सदमा


हालसम्मकै ठूलो जरिवाना फेसबुकलाई 

  काठमाण्डौ ९,साउन । अमेरिकाले सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो। बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएका छन् । आरोप पछिल्लो समय फेसबुकको गोपनीयतालाई लिएर अनेक प्रश्न उठेकाफुर्सदमा


अमेरिका युद्ध अभ्यासकाे तयारीमा रहँदा उत्तर कोरियाले २ क्षेप्यास्त्र हान्यो, सैन्य सुरक्षा तनाव बढ्याे

काठमाण्डौ ९,साउन  । दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे केहि दिनमै उत्तर कोरियाले समुन्द्रमा दुई क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले सानो दुरिका दुई क्षेप्यास्त्र हानेको दक्षिण कोरीयाले जनाएको समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यो घटनाले उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा भएको परमाणु निशस्त्रीकरण वार्तामा नयाँ शंका उत्पन्न गराएको छ । दक्षिण कोरिया कोरियाका सेना प्रमुखकाअनुसार सो क्षेप्यास्त्र बिहीबार सि अफ जापानमा प्रहार गरिएको हो । सो क्षेप्यास्त्र ५० किलोमिटरको उचाइमा पुगेर ४ सय ३०फुर्सदमा


कालोसूचीको मारमा वाइडबडी, २८ देशमा नेपाली जहाज उड्न पाउँदैनन्

काठमाडौं, ९ साउन । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन्। कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन्। दक्षिण कोरियाले युरोपियन (ईयू) कै कालोसूचीका कारण नेपालको वाइडबडीले आफ्नो मुलुकमा प्रवेश नपाएको जनाएको छ। नेपालको जहाजले दक्षिण कोरियामाफुर्सदमा


चिनिया सेना थप आधुनिक र प्रविधियुक्त बनाइदै

  बेइजिङ ,९साउन । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ । सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वा्धिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकाँक्षाका बारेमा भने केही उल्लेख छैन । ‘अन्तर्रा्ष्ट्रिय रणनीतिक प्रतिस्पर्धा बढ्दो छ’ भन्दै उक्त दस्तावेजमा संयुक्तराज्य अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिलाई समायोजन गरेको तथा ‘एकपक्षीय नीतिहरु’ अनुशरण गरेको उल्लेख छ । संयुक्तराज्यफुर्सदमा


२४ अर्ब गायब पार्ने १ हजार ठेकेदार कम्पनीमाथि छानबिन

काठमाडौं साउन ९, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारसँग सम्झौता गरी वर्षौसम्म विकास आयोजना सम्पन्न नगर्ने झन्डै १ हजार ठेकेदार कम्पनीमाथि विस्तृत अनुसन्धान थालेको छ । ती ठेकेदार कम्पनीले मोबिलाइजेसनको नाममा अर्बांै रुपैयाँ लगेर काम नगरेपछि अख्तियारले त्यस्ता कम्पनीमाथि आक्रामक छानबिन थालेको हो । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालन भएका आयोजनाहरूमा निर्माण कार्यको ठेक्का लिएर काम नगर्ने कम्पनीमाथि विस्तृत अनुसन्धान थालिएको जानकारी दिए । आयोगले बुधबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग गरेको छलफलका क्रममा प्रमुख आयुक्त घिमिरेले ठेक्का लिएर समयमा नै काम नगर्ने प्रवृत्तिले विकास निर्माणका कार्यमा गम्भीर बाधाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस