Monday, July 15th, 2019

 

छैटौं महाधिवेशनको लागि एनआरएनए कुवेतको पञ्जिकृत फाराम शुल्क जुलाइ १९ तारिक भित्र बुझाइसक्नु पर्ने

परदेशी खबर / जुलाई १५ , कुवेतl छैटौं राष्ट्रिय महाधिवेशनको लागि एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी नेपालिहरुलाई सूचित गरेको छ । निर्वाचन आयुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको हामी सबैमा सर्वविदितै छ । उक्त अधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले आचार संहिता तथाफुर्सदमा


दलित एकता संजाल कुवेतको तेश्रो अधिवेशन तथा छैटौं वार्षिक उत्सव कार्यक्रम २६ जुलाईमा हुने

परदेशि खबर/ जुलाई १५, कुवेत । दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतको तेश्रो अधिवेशन आउँदो २६ जुलाईमा हुने भएको छ । संजाल अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा तेश्रो अधिवेशन गर्ने तयारी भैरहेको प्रथम उपाध्यक्ष कृष्ण सुनारले जानकारी दिए । “दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ प्रवाशबाट स्थापित दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतले छैटौं बार्षिक उत्सव पनि सोहि दिन मनाउने बताएको छ ।  फुर्सदमा


आगामि जनवरी ३ मा तमू प्ये ल्हु संघ,कुवेतले अतिथी कलाकारको साथ ल्होसार मनाउने

परदेशी खबर/ १५ जुलाई, कुवेत। तमू प्ये ल्हु संघ,कुवेतले बिगतका वर्ष झैँ यसपाली पनि तमूहरुको महान चाड तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको उपअध्यक्ष शेरजङ्ग घलेले जानकारी दिएका छन्। गत जुलाई १२ तारिक शुक्रबार दिन संघका अध्यक्ष उमा गुरुङको अध्यक्षतामा संघका सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर दिदै आफ्नो हात फैल्यउदै आइरहेको तमुफुर्सदमा


तमु समाज इजरायलको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा ओम तमु चयन

परदेशी खबर/जुलाइ १४, इज़रायल। “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ”भन्ने मूल नाराका साथमा हाम्रा गौरबमय सस्था तमु समाज इजरायलको गत शुक्रबार २०१९ जुलाई १२ तारिख शुक्रबार निबर्तमान अध्यक्ष आस माया तमुस्योको सभापतित्वमा आठौं अधिवेशन कार्यक्रम भब्यताका साथ सु-सम्पन्न भएको छ। lकार्यक्रम उदघाटन सभापति तमु समाज इजरायलका अध्यक्ष आस माया गुरुङ, प्रमुख आतिथ्य नेपालबाट आमन्त्रित तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम गुरुङ , बिशेष अतिथि आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर र बिशेष अतिथिमा तमु समाजफुर्सदमा


२५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा मनाउदै

परदेशी खबर/जुलाई १५,युएई। नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा जुन २८ तारिख २०१९ मा बसेको बैठकले आउदो अगस्ट ९ तारिख २०१९ को दिन दुबईको देरा कार्लटन प्यालेस होटेलमा २५ औं विश्व आदिवासी दिवस भव्यताका साथ आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम सम्पन्न गर्नको लागी नेपाल आदिवासी जनजाती महासंघ युएईकी महिला उपाध्यक्ष बिजय लक्ष्मी राईलाई कार्यक्रम संयोजक तोकी कार्यक्रमको तयारी तिब्ररुपमा भईरहेको जानकारी महासंघको अध्यक्ष शेर्पाले बताएका छन्।कार्यक्रमको मुल आयोजक संयुक्तरुपमा महासंघमा आबद्द ११ वटा जातिय संस्थाहरु र सह-आयोजकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई रहनेफुर्सदमा


अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण मृत्यु हुने ६५ पुगे, ३० बेपत्ता, ३८ घाइते

काठमाडाैं ३०,असार ।अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हाे। प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना  पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। सेना, प्रहरी, सशस्त्र प्रहरीकाे टाेलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ। प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ। बाढी पहिराेले देशकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस