Sunday, July 14th, 2019

 

विश्वकप क्रिकेट फाइनल : सुपर ओभरमा इङ्ल्यान्ड बन्यो च्याम्पियन

लन्डन : आयोजक इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इङ्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफी उचालेको हो। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।   सुपर ओभरमा इङ्ल्यान्डलेजस्तै न्युजिल्यान्डले पनि १५ रन नै बनाए पनि बढी बाउन्ड्री हिर्काएको आधारमा इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्यो। सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हिर्कायो भने न्युजिल्यान्डले एक छक्का मात्र प्रहार गर्न सक्यो। सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफीफुर्सदमा


कुवेतको महाबुलाको अपार्टमेन्टमा आगो लागिमा परेर मृत्यु भएका ३ नै जनाको पहिचान खुल्यो

परदेशी खबर / जुलाई १४, कुवेत l गत जुलाई १२ तारिक शुक्रबार राती १० बजे कुवेतको महाबुला स्थित एक अपार्टमेन्टमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक पुरुष र दुई महिला गरि ३ जन नेपालीको मृत्यु भएको नेपाली राजदूतावास कुवेतले पुष्टि गरेको छ । ज्यान गुमाउनेहरुमा सर्लाहीका २९ बर्षिय बिजय बैंठा, घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएका २ जना महिला अप्सरा बिक र गौरी दर्जि रहेका छन् । बिजय बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए भने घरेलु कामदारका रुपमा काम गर्दै आएका अप्सरा कामीफुर्सदमा


बाढीपहिरो र डुवानबाट देशभर ६० को मृत्यु, २६ जना बेपत्ता

काठमाडौं : अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि आइतबार बेलुकीसम्म २४ महिला र ३६ पुरुषको ज्यान गएको हो। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।   o प्रहरीको विवरण अनुसार देशभर २६ जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। १ हजार ४४४ जनाको उद्दार भइसकेको छ। प्रदेश १ मा १९, प्रदेश २ मा १४, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र काठमाडौं उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ।  फुर्सदमा


~~कविता~~

~~कविता~~   भने जस्तो सोचे जस्तो, ठाँऊ कतै छैन। साँचो कुरा सम्म यहाँ, बोल्न पाइन्दैन। कोइकसैको आड लिई, सोझालाई हेप्छन। पहुँचवालाले’नि सधै, आफ्ना काखी चेप्छन। सोझा सिधाहरु सँधै, अन्यायमा पर्छन। मान्य गुन्यहरु पनि, कोल्टे निशाफ गर्छन। कहाँ होला निमूखाले, मुक्ति पाँउने ठाँउ? रणभूलमा परें न्याय, खोज्दै कहाँ जाँउ? नबोल्नेको चामल रहन्छ,बोले पिठो बिक्छ। सोचिर’न्छु यस्तै चलन, कतिन्जेल टिक्छ। ईमान्दारको उच्च शिर, ढलेको छ यहाँ। जस्को शक्ति उस्कै भक्ति, चलेको छ यहाँ। शोषण गरि सम्पतीको, राश लाँउनेहरु। मर्दा खाली हातै जान्छौ, खाली आँउनेहरु। सबै कुरा बुझेर नि,अबुझ किन बन्नु ? बुझेरफुर्सदमा


सन्जिब ठकुरी र लक्ष्मी दर्नालको अभिनयमा “काले गुण्डा” सार्वजनिक (भिडियो सहित)

२९ असार, काठमाडौं।काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतिमा लक्ष्मी दर्नालको पहिलो कोसेली “काले गुण्डा” बोलको लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। गायिका गीत देबि, किरण गौतम र लक्ष्मी दर्नालको आवाज रहेको सो गीतको लय/शब्द पनि गौतमकै रहेको छ। अर्जुन सिलवालको निर्देशनमा मोडल सन्जिब ठकुरी, लक्ष्मी दर्नाल, बिक्रम र एलिनाको अभिनय देख्न सकिन्छ। सागर गौतमको छायान्कन र पदम सुवेदीको सम्पादनमा तयार गरिएको सो गीतको म्युजिक भिडियो सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो। हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।  


अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम सम्पन्न

परदेशी खबर/ जुलाई १४, कुवेत। गत १२ जुलाई शुक्रबारको दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा अनेसास कुवेत च्याप्टरले आफ्नो ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम विविध बिधाका रचनाहरु वाचन गरि भब्यताका साथ सम्पन्न गरेको छ। अनेसास कुवेत च्याप्टरको अध्यक्ष हिमाल अन्जानको सभापतित्वमा गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा नेपाली दूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी तथा बिशेष अतिथी नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको रहेका थिए यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, कलाकार, पत्रकार, मिडियाकर्मी, साहित्यप्रेमी र साहित्य सर्जकहरुको बाक्लो उपस्थिति भएको उक्त कार्यक्रमको संयोजकफुर्सदमा


बृहत सांगीतिक घमाकाको लागि प्रथम नेपाल आइडल बुद्ध लामा र पप गायिका सरस्वती लामा बुधबार कुवेत आउदै

परदेशी खबर / जुलाई १४, कुवेतl नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम वार्षिक उत्साव तथा बृहत सांगीतिक घमाका १९ जुलाई शुक्रबारका दिन जिलिब स्थिति (ईन्डियान ब्रीटिस स्कुल) मा हुन गैइरहेको उक्त सांगितिक धमाकाका लागि प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामा बुधबार दिनको ठिक ३:३० बजे कुवेतको अन्तर्राष्ट्रिय बिमान स्थलमा आइपुग्ने जानकारी भएकोछ। रोजगारीको शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दिदीबहिनी तथा दाजुभाईहरुलाई एकीकृत गर्दै गठित “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस