Thursday, July 11th, 2019

 

कुवेतमा तमू ल्होसार आगामी जनवारी १० तारिकमा मनाउने

परदेशी खबर / जुलाई ११, कुवेत l तमु समाज कुवेतले आफ्नो महान चाड तमू ल्होसार आगामी २०२० जनवारी १० तारिक मनाउने भएको छ l “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेतले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार मनाउने समाजको अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् । प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तरफुर्सदमा


यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णय

काठमाडौं– सरकारले नेपाल र चीनबीच उडान संख्या वृद्धि, मार्ग तालिका पुनरावलोकन र द्विपक्षीय हितका अन्य विषयमा वार्ता गर्न ५ सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । गत असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।  आगामी २५ र २६ जुलाईमा बेइजिङमा हुने दुई देशका प्रतिनिधिहरुबीचको बैठकमा सो सम्बन्धमा हस्तक्षर हुने कार्यक्रम रहेको छ ।  मन्त्रिपरिषद बैठकले नेपाल र चीन सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तापश्चात तय हुनेफुर्सदमा


वीरेन्द्रलाई काउली देखाउने जस्तै ओलीलाई ढाँट्ने को ?

काठमाडौँ– ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनुप¥यो, त्यसप्रति क्षमापार्थी छु’ यो भनाई कुनै सामान्य नागरिक वा कुनै कर्मचारीको होइन । यो भनाई त शक्तिशाली कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी ओलीको हो । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा राष्ट्रिय चर्चाको विषय बनेको फलफूल तथा विषादी परीक्षण नगर्ने आफ्नै निर्णय दवावमा उल्ट्याएको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री केपी ओलीबाट उच्चारण भएका शब्दले के संकेत गर्छ ? हत्तपत्त कसैसँग झुक्न नचाहाने भनेर चिनिएका प्रधानमन्त्री ओली बिहीबार यति सहजैफुर्सदमा


जनताको करबाट नगरपालिकाको ‘दारु पार्टी’ (भिडियोसहित)

दमौली : पछिल्लो समय व्यास नगरपालिकाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्न व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन सकिएलगत्तै नगर प्रमुखसहित नगरसभा सदस्य मदिरा सेवन गर्दै नाचेको प्रष्ट देखिन्छ।ब्यानर नै प्रष्ट रुपमा देखिने गरी आएको भिडियोमा नगर प्रमुख केही सदस्यसँग नाचगानमा मस्त देखिन्छन्।    i नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेका थिए। दृश्यमा कर्मचारीले वल्ड दरबार ह्विस्की सर्भ गरेको प्रष्टै देखिन्छ।  यसैगरी उक्त भिडियोमा सभाको प्रवेशद्वारकै छेउमा राखिएका ह्विस्कीकाफुर्सदमा


नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन हुने

काठमाडौं – नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन जुलाई २१ मा हुने भएको छ । तामाङ समुदायको हक हित साथै तामाङ जातीको कला,संस्कृतीको उत्थान गर्ने उदेश्य अनुरुप प्रवासमा उदय भएको उक्त संस्थाले आफ्नो प्रथम अधिवेशन जुलाई २१ मा ग्राण्ड कन्टिनेन्टल होटल क्वालालम्पुरमा हुने भएको हो । संस्थाका अनुसार कार्यक्रमको प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव महित तामाङको उपस्थितमा हुने भएको हो । कार्यक्रम ११ बजेबाट सुचारु हुने छ । मलेसियामा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा उपस्थितिको लागि संस्थाले अनुरोध गरेको छ ।


सप्तरीमा १२ वर्षे बालिकामाथि सामुहिक बलात्कार

राजविराज : सप्तरीमा १२ वर्षीया बालिका बलात्कारको घटना ढिलो गरी सार्वजनिक भएको छ। घटनाको एक सातापछि पीडित पक्ष उजुरी लिएर शान्ति सुरक्षाको माग गर्दै सदरमुकाम आएपछि घटना सार्वजनिक भएको हो। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।   दाई नाता पर्ने किशोरसहित अन्ये चार जनाले ती बालिकालाई बलात्कार गरेको खुल्न आएको छ। गाई चराउन  जंगल गएकी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ की बालिका असार १८ गते बलात्कारमा परेकी हुन्। मुखमा रुमालले बाँधेर घिस्याउँदै घारीतर्फ लगेर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन्। पीडितकी आमाले दिएको उजुरी र बालिकाको बयानपछि पीडितको स्वास्थ्यफुर्सदमा


प्रदेश ३ को ६० प्रतिशत बजेट मुख्यमन्त्रीकै जिल्लामा

हेटौंडा : प्रदेश ३ सरकारले हालसम्म खर्च गरेको रकममध्ये आधा बढि रकम राजधानी रहेको जिल्ला मकवानपुरमा खर्चिएको छ। हालसम्म भएको खर्चको ६० प्रतिशत बढि रकम मुख्यमन्त्री डोरमणि पौडेलको गृहजिल्लासमेत रहेको मकवानपुरमा खर्च भएको हो। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।   प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार मकवानपुरमा असार २५ गतेसम्म ९ अर्ब ३६ करोड ३९ लाख ३२ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ। प्रदेश ३ को १३ जिल्लामा यस अवधिमा जम्मा १५ अर्ब ९८ करोड ४९ लाख ४ सय ९९ रुपैयाँ खर्च भएकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस