Wednesday, July 10th, 2019

 

कुवेतमा बेचिएकी १६ वर्षिय बालिकाको उद्दार

परदेशी खबर/ जुलाई ११,कुवेतl  कुवेतमा बेचिएकी १६ वर्षिया बालिका पुजा रावलको नेपाली एकता समाज कुवेतले उद्दार गरि  आज जुलाई १० तारिक बिहान नेपाल पुर्याउन सफल भएको छl राजनितिक पार्टी राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृ संगठन “कुवेत नेपाली एकता समाज नेपाल कुवेत २०१४ मा स्थापना गरेर कुवेतमा क्रियाशिल संघ संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक कार्य खासगरी बिपतमा परेकाहरुकोलागि सक्रिय रहदै आएको छl उद्दारको कार्यमा यसपटक पनि घरेलु कामदारको रुपमा कुवेत आएकी जानकी गाउँपालिका, साविक बागेश्वरी वडा नं.२ नेपालगञ्ज घर भएकी १६ वर्षिय बालिका पुजा रावललाई उद्दार गरेर नेपाल पठाउन सफल भएको छ। एकफुर्सदमा


एनआरएनए कुवेतको छैटौं अधिवेशनको लागि जुलाई २० मा उम्मेदवारी दर्ता हुने

परदेशी खबर/जुलाई १०,कुवेतl गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारि गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।   निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । गैर आवासीय नेपालीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस