Monday, July 8th, 2019

 

‘घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिए हुन्छ’- खाडी देशका राजदूत

काठमाडौँ २३,असार  खाडीस्थित नेपाली राजदूतहरूले रोजगारी गुम्ने डरले खाडीमा रोकिएका घरेलु कामदारलाई दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । संसदीय समितिको निर्देशनबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७२ चैत २० देखि पुनः श्रमस्वीकृति बन्द गर्दा खाडीमा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु कामदार स्वदेश आउनबाट वञ्चित छन् । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले तीन वर्षदेखि रोकिएको पुनः श्रमस्वीकृति खोल्न ढिला भएको बताए । ‘दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति खोलिदिए हुन्छ,’ उनले भने, ‘स्पोन्सर (मालिक) ले दूतावासमै आएर प्रतिबद्धता जनाएपछि हामी जिम्मा लिन्छौं ।’ बहराइनका सबैजसो उच्च सरकारी अधिकारीको घरमाफुर्सदमा


२०६औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको सम्पुर्ण तयारि पुरा

परदेशी खबर/जुलाई ७, कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरद्वारा आउदो १२ जुलाई २०१९ शुक्रबारको दिन हुने २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको सम्तपुरण तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका छन्। उक्त २०६ औं भानु जयन्ती एवं ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनुरोध गर्दै, कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको रफुर्सदमा


कुवेतबाट सरकारलाई प्रश्न – दुई तिहाइले जन चाहना समेट्न नसकिएकै हो त ?

सम्माननिय प्रधानमन्त्री ज्युलाइ एक नेपाली नागरिक नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमती चाहन्छु । हामीसँग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ म जस्ता लाखौ युवाहरू अन्योलमा परेका छन। म फेरी यसरी आफनो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर बिल्ला लगाउन पनि तपाइ पछि पर्नु हुन्न यो सर्वाबितितै भएको कुरा हो । जनचाहना के हो ? र आजको आबश्यकता के हो भन्ने जानकारी नभएको जस्तो भान हुन्छ हिजो आज सरकारको गतिबिधि र दैनिक कार्यबिधि हेर्दा र देख्दा कुनै पनि बिषयलाइ अनुमोदन गर्दा बिनाफुर्सदमा


खाडीका घरेलु कामदारको गुनासो ‘परिवारबाट अलग्याइयो’

असार २३, मस्कट, ओमन — ‘ममी तपाईं कहिले आउनुहुन्छ ?’ ओमानमा रहेकी पेमा थापालाई नवलपरासीबाट छोरीले फोनमा बारम्बार एउटै प्रश्न सोधिरहन्छिन् । ‘हामीलाई त तपाईँले बिर्सनुभयो जस्तै लाग्न थालेको छ,’ छोरीले सधैं गुनासो गर्छिन् । गत शुक्रबार मस्कटस्थित रुवि चोकमा भेटिएकी पेमा छोरीलाई फोनमा सम्झाउँदै थिइन्, ‘घरमा आउने मन त कति छ कति । म आउँदा तिमीहरूलाई खुवाउने बाटो बन्द हुन्छ ।’ ११ वर्षअघिदेखि घरेलु कामदार रूपमा कार्यरत पेमा घर नफर्केको पाँच वर्ष भएको छ । ‘अहिले बाटो बन्द छ । घर गए फेरि म ओमान फर्किन मिल्दैन,’ उनले कान्तिपुरसित भनिन् । पेमाका पति साउदी अरबमा छन् । छोराफुर्सदमा


नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

  विराटनगर २३,असार । तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन। नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका यस्ता सास्तीबारे भने सरकारले चासो दिएको छैन। नमुना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ। त्यस अवधिका धेरै कृषिजन्य बस्तुको गुणस्तर घट्ने र गुम्सिएर कुहिने गरेकोफुर्सदमा


भारतबाट आउने तरकारीमा भेटियो ८३ प्रतिशतसम्म विषादी

२३,असार तथ्यांकअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको थियो । जब कि कुनै तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्र देखिएमा उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्द बढी भएमा नष्ट गर्नुपर्छ काठमाडौं, असार २१ भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरेर वाहवाही पाएको सरकार स्थगनपछि निकै आलोचित बनेको छ । सरकारको निर्णयलाई वाहावाही गरेका नागरिकले फिर्तासँगै जनताको स्वास्थ्यमाथि खेलवाड गरी भारतसामु झुकेको भन्दै आपत्ति जनाएका हुन । सरकारले भन्सार बिन्दुमै बिषदी परीक्षणको निर्णयअघिफुर्सदमा


कोसी टप्पुको करेला कतार पुग्यो 

  उदयपुर  २३,|असार बेलका नगरपालिका २ कोसी टप्पुमा उत्पादित तरकारी तेस्रो मुलुक निर्यात हुन थालेको छ । झन्डै ६ महिनायता देखि तितेकरेला खाडी मुलुक कतारमा निर्यात हुन थालेको हो । उदयपुरको बेलका नगरपालिका २ कोसी टप्पुमा कतार निर्यातका लागि करेला संकलन गर्दै । स्थानीय ब्लाक डायमन्ड अर्गानिक कृषि फार्मबाट तितेकरेला खाडीमुलुक निर्यात हुँदै आएको छ । तस्बिर ः डिल्लीराम/कान्तिपुर ब्लाक डायमन्ड अर्गानिक प्रालिले कोसी टप्पु क्षेत्रमा उत्पादन गरेको तितेकरेला कतार निर्यात गरिरहेको छ । कम्पनीले यसअघि पनि किसानसँग खरिद गरेर हरियो तरकारी विदेश निर्यात गर्दै आएको थियो । कोसी टप्पु क्षेत्रमा भने आफैं खेती गरेको तितेकरेलाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस