Sunday, July 7th, 2019

 

आगामी १६ अगष्टमा लुम्बिनी समाज नेपाल कुवेतको चौथौं अधिवेशन हुदै

परदेशी खबर / जुलाई ७, कुवेत l रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीवासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ तारिक २०१९ शुक्रबारका दिन गर्ने समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन्। आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले क्रियाशील संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्मफुर्सदमा


अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले सांगीतिक धमाकाका साथ बार्षिक उत्सव मनाउने

परदेशी खबर / जुलाई ७, कुवेत l अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्षको जनबरी ३ तारिक शुक्रबार २०२० मा अतिथि कलाकारको साथमा वार्षिक उत्सव तथा सांगीतिक धमका २०२० गर्ने भएको छ l गत जुलाई ५ तारिक शुक्रबार मुर्गाबको गुल्सन होटेलमा डोलराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर समाजका संरक्षक, सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो l समाजले कुवेतमा यसअघि पनि डान्सिङ स्टार, सिङ्गिङ स्टार लगायतका कार्यक्रम सम्पन्न गरेको समाजले गत जनवरी २०१९ मा अतिथी कलाकार खुमन अधिकारि जस्ता चर्चितफुर्सदमा


जसले मुख, कुहिना र खुट्टाले लेख्छन्

 २०७६ धनगढी २२,असार | ‘छोरालाई निकै महत्त्व दिने सुदूरपश्चिमेली समाजमा म जन्मिँदा भने बाआमाका अनुहारमा खुसी थिएन अरे,’ उनले भने, ‘बरु बोझ भएर जन्मिएकामा उहाँहरू हैरान हुनुभएछ ।’ उनी अर्थात नन्दराज भट्ट जन्मिँदै अपांगताको सिकार बने । उनका हातखुट्टा पूर्ण थिएनन् । हात कुहिनासम्म र खुट्टा घुँडासम्म मात्रै थिए । त्यतिबेला छिमेकले बाआमालाई खोलामा मिल्काउन सुझाएको कुरा उनले ठूलो भएपछि थाहा पाए । त्यतिबेला उनलाई दिक्दार बनायो । ‘न्वारानमा घरमा आएका आफन्त र छिमेकले यस्तो सन्तान पालेर के गर्छौ ? खोलामा मिल्काइदेऊ भनेका थिए रे,’ नन्दराजले भने । बाल्यकालमा उनी धेरैको ‘हेलाँ’ को पात्र बन्नुपर्‍यो । अहिले भने उनीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस