Saturday, July 6th, 2019

 

कुवेतमा एक नेपाली कामदारको निधन

परदेशी खबर / जुलाई ६, कुवेत l बागलुङ जिल्ला गल्कोट घर भएका सन् २००८ साल देखि कुवेतमा कार्यरत अन्दाजी ४० वर्षीय तारा बहादुर बिकको हिजो जुन ५ तारिक शुक्रबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको छ । श्रोतका अनुसार मृतक तारा बहादुरलाई अकस्मात उच्च रक्तचाप (ब्लड प्रेसर)भएपछी साथीहरुको सहयोगमा गत जुन १ तारिखमा उपचारका लागी फर्वानिया अस्पताल पुर्याइएको बिकको प्रेसरको कारण टाउकोमा असर परेको उपचारमा संलग्न डाक्टरले बताएको छ l सन् २००८ मा कुवेत आएका तारा बहादुर हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनिफुर्सदमा


एसईईमा उतिर्ण अंक ल्याउने छात्रछात्रा र रगत दान गर्ने व्यक्तिहरुलाई सम्मान

लामा भाई, काठमाण्डौ असार २१ –  सत्यदेवी काठमाण्डौ सम्पर्क समाजले आज मिति २०७६ असार २१ गते शनिबारका दिन सामाखुसी स्थित मेगा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजनागरि एसईईमा उतिर्ण अंक ल्याउने छात्रछात्रा र रगत दान गर्ने व्यक्तिहरुलाई खादा र सम्मान पत्रले सम्मान गरेका छन् । गत जेष्ठ १८ गते गोंगबुस्थित महादेबटार हाइट गुम्बाको प्राङ्गणमा “रक्तदान जिवानदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा रगत दान गर्ने ४९ जना व्यक्तिहरुलाई उच्च सम्मानको कदर गर्दै स- धन्यवादसहित सुख, शान्ति र समृद्धिको कामनाका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो। यो २०७६ सालकोफुर्सदमा


तमू समाज कुवेतद्वारा आयोजित छैटौ रक्तदान कार्यक्रम सम्पन्न, ११२ जनाले गरे रक्तदान

सुरेश गुरुङ/६ जुलाई, कुवेत। “रगतदान जीवनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने ११२ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रमलाई ब्लड बैंकका प्रतिनिधि डा. जाबर, पब्लिक रिलेशन हेड मोहाम्मद र तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस