Friday, July 5th, 2019

 

रोशन हाङ्खिम राईको “इलाम बजारमा” गितको म्युजिक भिडियो सार्वजनिक

जुलाई ५, कुवेत। रोशन हाङ्खिम राईको शब्द सगींत साथै गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको अर्को पुर्बेली लोक गित “इलाम बजारमा” बोल रहेको गितको म्युजिक भिडियो Mero Kuraa युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । रोशन हाङ्खिम राई र दृष्टिविहीन गायिका सुस्मिता राईको आवाज रहेको उक्त भिडियोमा नव कलाकार मुस्कान राई र शोफी राईको अभिनय, सोनि राईको श्रङ्गार साथै सम्पादन अनिल महर्जनको रहेको छ भने छायांकन तथा निर्देशन जिबी लामाको रहेको छ l भिडियो हेर्न यहाँ थिच्नुहोस्


प्रधानमन्त्रीको ठाडो प्रस्ताव : भारतको तीव्र दबाबपछि विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँं– भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । पूर्वएमाले निकट ती मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस