Sunday, June 30th, 2019

 

त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन

१५ असार, काठमाडौं । धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ । करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न गत १८ चैतदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण करीव २० प्रतिशतले कटौती भएको थियो । आन्तरिक उडानतर्फ लुक्ला उडान रामेछाप सारिएको थियो । वायुसेवा कम्पनीलाई क्षेत्रीय विमानस्थलमै रात्री विसानमार्फत उडान व्यवस्थापन गरिएको थियो । सोमबारबाट २१ घण्टा सञ्चालन गर्ने गरी तयारीफुर्सदमा


सुदुरपश्चिमेली समाज कुवेतद्वारा बाजुराका मृगौला पिडितलाई आर्थिक सहयोग

  परदेशी खबर / जुन ३०, कुवेतl सुदुरपस्चिमेली नेपाली समाज कुवेत द्वारा दुवै मृगौला पिडित धनबहादुर बोहरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घरबाट विदेश जानको लागि काठमण्डौ आएका तिनी एकाएक बिमारी भएपछि काठमाण्डौको वीर अस्पतालमा भर्ना भएका थिए । विभिन्न शारिरिक चेकजाच पछि दुवै मृगौला फेल भएको रिपोर्ट प्राप्त भए पछि अस्पतालमा भर्ना भएका बोहोराको दुवै मृर्गौला फेर्नुपर्ने डाक्टरले सुझाव दिएपनि आर्थिक अभावका कारण उनी जीवनमरणको दोशादमा रहेका छन्। उनका भाई नरेन्द्रले दुई महिना अघि विरफुर्सदमा


जो भिडे बाघसँग

चितवन : खेतमा चरिरहेको बाख्रा खान आएको बाघसँग माडीका इन्द्रबहादुर दूराको जम्काभेट भयो। ५० फिट पर बाघ देख्दा उनी आत्तिए। बाघले उनलाई झम्टियो। उनले बाघको घाँटीमा अठ्याए। बाघ झम्टिन्थ्यो, उनी हातले हुत्याउँथे। बाघबाट जोगिन उनलाई कम्ता सकस परेन। उनले आफ्नो जीवन ‘यत्ति हो’ भन्ठाने। झन्डै तीन मिनेट उनले वयस्क बाघको सामना गरे। अन्तमा बाघलाई जितिछाडे इन्द्रबहादुरले। ‘टीभीमा मात्रै देखेको बाघसँग प्रत्यक्ष मुठभेड हुँदा जिन्दगी सकियो भन्ने लाग्यो’, उनले भने, ‘बाघले झम्टिने, मैले हुत्याउने क्रम चलिरह्यो। शरीरभरि रगत देख्दा बेहोस हुँलाझैं भयो। तर, हिम्मत नहारी भिडिइरहें।’ बाघका अगाडिका खुट्टाको पञ्जाको प्रहारफुर्सदमा


नुवाकोटमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ठूलो संख्यामा स्थानीयवासी घाइते

नुवाकोट असार १४, प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ओखरपौवाको सिसडोलमा ठूलो संख्यामा स्थानीयवासी घाइते भएका छन् भने केही प्रहरी अधिकारीहरु पनि घाइते भएका छन् । आफुहरुको न्यूनतम माग पूरा नगरी काठमाडौंको उपत्यकाको फोहर फ्याल्न नदिने अडानमा रहेका सिसडोलवासी र प्रहरीबीच आज अपरान्ह झडप भएको हो । माथिको आदेशको पालना गर्न आएको भन्दै पुगेका जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली र स्थानीयबीच झडप हुँदा १५ बढी स्थानीयवासी घाइते भएका छन् भने प्रहरी तर्फ बालाजु प्रहरीका डीएसपी बालनरसिंह राणा घाइते भएका छन् । काठमाडौं र नुवाकोटबाट पुगेका प्रहरी तथा सशस्त्र प्रहरी रफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस