Saturday, June 29th, 2019

 

श्रम मन्त्रालय र ऊर्जाका अधिकांश निर्देशिका ऐनविपरीत

काठमाडौं १४ असार| ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएका निर्देशिका, कार्यविधि र मापदण्ड ऐनविपरीत बनेको पाइएको छ। राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गठन गरेको उपसमितिले यस्तो प्रतिवेदन तयार पारेको हो। समिति सदस्य राधेश्याम अधिकारीको संयोजकत्वमा बनेको उपसमितिले दुवै मन्त्रालयको निर्देशिका, कार्यविधि र मापदण्ड अध्ययन गरेको थियो। दुवै मन्त्रालले बनाएका निर्देशिका, कार्यविधि र मापदण्ड ऐनविपरीत भएको प्रतिवेदन तयार पार्दै उपसमितिले पूर्णसमितिलाई प्रतिवेदन बुझाएको छ। उपसमितिले ऊर्जा मन्त्रालयबाट उपसमितिले विद्युत ऐन २०४९, विद्युत नियमावली २०५० तथा मन्त्रालयबाट निर्देशिकाको कार्यविधि र मापदण्ड मगाएको थियो।फुर्सदमा


तमु समाज युएईले महत्वपुर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न

जुन २९, युएई। तमु समाज युएईको नियमित बैठक तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा हिजो २०१९ जुन २८ तारिख शुक्रबार असरासिमिय सारजाह युएईमा सम्पन्न भएको छ। तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु रहेका थिए भने अतिथिमा तमु समाज युएईका उपाध्यक्ष मुनिन्द्र तमु,तमु समाज युएईका उपाध्यक्ष नन्द जंग तमु ,आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु ,तमु समाज युएई दुबई क्षेत्रीय समितिका कोषाध्यक्ष ललिता तमुस्यो रहेको थियो साथै तमु समाज युएईका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,दुबई क्षेत्रीय कार्यसमितिकाफुर्सदमा


सरकारको खर्चमा आईफा आयोजना गर्न लागिएकोमा नेकपामै असन्तुष्टि

  काठमाडौँ  १४, असार |नेपाल सरकारको ठूलो खर्चमा इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आईफा) आयोजना गर्न लागिएकोमा सत्तारूढ नेकपाभित्रै विरोध सुरु भएको छ । नेकपाका नेता भीम रावलले नेपालको १ अर्ब रुपैयाँ लगानीमा आईफा आयोजना गर्ने निर्णय सरकारले गरेको सुन्दा आफूलाई आश्चर्य लागेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ’ रावलले शनिबार ट्विट गरेका छन्, ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होलाफुर्सदमा


जनसम्पर्क समिति कुवेतको जागरण अभियान सम्पन्न, २५ जनालाई कांग्रेसको सदस्यता प्रदान

परदेशी खबर/  २९ जुन, कुवेत – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ। “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।” भन्ने नारा बोकेर जनसम्पर्क कुवेत शाखाले उक्त जागरण अभियान सञ्चालन गरेको थियो।  कार्यक्रमको सभापतित्व समितिका सभापति कल्याण कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम समितिका महामन्त्री कृष्ण बहादुर तामाङले संचालन गरेका थिए। उक्त कार्यक्रममा कुवेतका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियोे। कार्यक्रमको सुरुवातमा उपस्थित कुवेतबासीलाई स्वागत गर्दै समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण” ले स्वागत मन्तव्यफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस