Wednesday, June 26th, 2019

 

सामाजिक अभियानमा “भेडी गोठाले” जापानमा प्रदर्शन हुँदै

जुन २६, पोखरा l आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृति मा आधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्र्हों छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयोगको लागि तमु धिं जापान को आयोजना र जापान मनि ऐक्चेन्ज को सहायोग मा ‘शो’ गर्न लागिएको निर्माण युनिटले जनाएको छ । जपानको टोकीयो रोधीघर, सिन्कुवोमा दिनको १२ बजे च्यारेटी शो हुने भएको छ । यसअघि विश्वका ५, ६ वटा मुलुकमा फिल्म भेडि गोठालेले ब्लक बस्टर शो गरि सकेको छ ।फुर्सदमा


वैधानिक रुपमा आएका घरेलु कामदारले श्रम स्वीकृति पाउनु पर्छ भन्ने माग राख्दै दुतावासमा ज्ञापनपत्र बुझाउने 

परदेशी खबर / जुन २६, कुवेतl श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा टिकाराम आचार्यको संयोजकत्वमा हालसालै गठित संघर्ष समितिले नेपाली राजदूतावासमा आउदो २८ जुनमा ज्ञापनपत्र बुझाउने भएको छ l उक्त संघर्ष समितिको गठनको लागि समन्वय जन जागृती युवा समाज कुवेतको रहेको र समितिले नेपाली राजदूतावासमा आउदो २८ जुन शुक्रबारको दिन अपरान्ह ४ बजे ज्ञापनपत्र बुझाउने संघर्ष समितिको संयोजक टिकाराम आचार्यले जानकारी गराएका छन् l खाडी मुलुक मध्ये कुवेतमा पनि ठुलो संख्यामा काम गर्दै आएकोफुर्सदमा


बन्द हडतालको राजनिति अब किन र कस्को लागी?

राजनितिको नाममा बिभिन्न काल खण्डमा धैरै आँधीहुरी आयो। हामी अनुमान गर्न सकिन्छ २००७ देखि २०७६ सम्म आइपुग्दा धैरै परिर्वतनका आवज आयो बिबिध तन्त्र पनि परिवर्तन भयो तर तन्त्र नाम भनेको मात्र नेताका जिवन शैलि परिवर्तन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्व गर्ने खालका काम भएको देखिदैन।हामी एक सचेत नागरिक भएर सोच्ने बेला आएको छ । राजनिति किन र कस्को लागी गरिदै छ एक पटक हामी सबैले आफ्नो ठाँउबाट सोच्नु पर्छ यस्को अर्थ राजनिति गर्न हुदैन भन्ने होइन l राजनिति गर्न नागरिकलाइ स्वत्रन्त्र छ तर स्वत्रन्त्रको नाममा संविधानमा बर्खिलाप हुनेफुर्सदमा


कुवेतमा हृदयघातका कारण भक्तपुरका बिक्रम न्याइच्याइको निधन

परदेशी खबर/२६ जुन, कुवेत। आज बिहान कुवेतमा एक जना नेपालीको हृदयघातका कारण निधन भएको छ। Al Wafra Ready Mix कम्पनिमा झन्डै ९ महिनदेखी कार्यरत ज्ञानबहादुर न्याइच्याइका छोरा ४५ बर्षिय बिक्रम न्याइच्याइ (श्रेष्ठ) को निधन भएको संगै बस्ने साथी बहादुर मोक्तानले जानकारी दिएका छन। मृतक बिक्रम न्याइच्याइ भक्तपुर नगरपालिका वडा नं ८ निवासी हुन। बिहान ड्युटी जान खोज्दा छाती दुखे पछि संगै रहेको साथीको सहारामा सुपरभाइजरको ढोका पुग्न साथ ढलेर बेहोस भए पछि फर्वानिया हस्पिटल लगिएको तर हस्पिटल पुग्दा डाक्टरले मृत्यु भैसकेको बताए । मृतकका साथीले भने बिहान ४:४५ मा बेहोस भएको थियोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस