Monday, June 24th, 2019

 

विदेशको कोमामा रहेका सबै नेपालीलाई स्वदेश ल्याएर उपचार गराउने सरकारको तयारी

असर ९, काठमाण्डौ l सरकारले वैदेशिक रोजगारीको क्रममा गम्भीर चोटपटक लागेर अस्पतालका कोमामा रहेका २८ जना नेपालीलाई स्वदेशमा ल्याएर उपचार गराउने निर्णय गरेको छ । वैदेशिक रोजगार बोर्डले करार अवधिभित्र दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरव, कतार, कुवेत, यूएई लगायत देशका कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने निर्णय गरेको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगारफुर्सदमा


ठगीको उजुरी दिने कामदारको उडान रोकिँदैन, महानिर्देशक भीष्मकुमार भुसाल

लागत शुल्क कार्यान्वयन गराउन वैदेशिक रोजगार विभाग सक्रिय असार ९, काठमाण्डौl वैदेशिक रोजगारीका लागि निर्धारित लागत शुल्क कार्यान्वयन गराउन वैदेशिक रोजगार विभाग सक्रिय बनेको छ । तोकिएको शुल्कभन्दा बढी रकम म्यानपावरले मागेको अवस्थामा विभागले कामदारको निर्धारित उडान प्रभावित नहुने गरी कारबाही थालेको हो । उडान नै रोकिने भयले उजुरी नगर्ने प्रवृत्ति देखिएपछि कामदारलाई असर नपर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । ‘बढी शुल्क मागेका केही उजुरीमा हामीले रकम फिर्ता गराएर कम्पनीलाई कारबाहीसमेत गरेका छौँ,’ उनले भने, ‘उजुरी गरे उडान नरोकिने मात्रै होइन, कार्यक्षेत्रमा गइसकेपछि कुनै अप्ठ्यारोमा नपार्ने गरीफुर्सदमा


पहिचान सहितको सङ्घीयता जातिय राज्य हैन

जुन २४, सङ्घीयता भनेको राज्य शक्तिको बाँडफाड तथा non-centralization को मान्यताअनुशार अधिकार एउटा केन्द्रमा नरहने हो । नश्लवाद तथा एकात्मक राज्य सत्ताको अन्त्य गरी बहुराष्ट्रिय सबैको न्याय , समानता , स्वतन्त्रता , सामान अधिकार , पहिचान, अस्तित्व र पुर्ण सामानुपतिक समावेशीताको माग हो । जहाँ केन्द्र , स्वायत्त प्रदेश र संरक्षित क्षेत्र, विशेष क्षेत्रको संरचना अनुसार राज्य सन्चालन गर्दै राज्य द्वारा सदियौ देखि बहिष्करण तथा उत्पीडिनमा पारिएका श्रमजीवी वर्ग , उत्पीडित जाति(राष्ट्रियता) , पिछडा वर्ग , महिला , सिमान्तकृत समुदायलाई अधिकार सम्पन्न गराउदै सामाजिक न्यायको सिद्धान्तअनुसार आत्मासम्मान र स्वाभिमानको प्रत्याभूतिफुर्सदमा


गौतम बुद्ध विमानस्थलको लागत ३५ अर्ब पुग्दै

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जग्गा अधिग्रहणलाई विमानस्थलको भौतिक पूर्वाधारसँग नजोडिएकाले पनि यसलाई एकमुष्ट खर्चमा देखाउँदा भने विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको प्राधिकरणको भनाइ छ। विमानस्थल निर्माण र पछिल्लो समय लागेको प्राविधिक कामको ठेक्कासमेत गरेर करिब साढे ७ अर्ब छुट्टयाइएको छ। २३ अर्ब ५९फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस