Wednesday, June 19th, 2019

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

परदेशी खबर/जुन १२,कुवेत ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजानका कारणले रोकिएको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम १२ जुलाई २०१९ शुक्रबारका दिन गर्ने भएको छ ! गत ३१ मेई तारिका दिन बसेको बैठकले वार्षिक उत्सव , २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन बारे जानकारी गराउदैफुर्सदमा


दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

काठमाण्डौ – वैदेशिक रोजगार विभागले विदेशस्थित नेपाली दूतावासबाटै पुन: श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाउने भएकाे छ । विदेशमा रहेका नेपाली कामदारले सम्बन्धित देश हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्ने गरी तयारी भैरहेकाे विभाका महानिर्देशक भिष्मकुमार भुषालले जानकारी दिनुभयो ।  श्रम स्कीकृति लिनका लागि बुझाउनुपर्ने कल्याणकारी कोष र बिमा बापतको रकम अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने विभागको तयारी छ ।यसभन्दा पहिले पुन: श्रम स्वीकृति लिनको लागि नेपालमै आउनुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले विदेशमा गएका कामदारलाई सजिलो हुने विश्वास लिइएकाे छ । यो खबर उज्यालो अनलाइनलेफुर्सदमा


सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

काठमाडौं । मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नमुना तस्बिर  हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ । त्यस्तै मलङ्गवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन्फुर्सदमा


सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

संवाददाता, काठमाण्डौ असार ४- केहि दिन अगाडि गोदाबारीको रामणीयस्थलमा छायाँकन गरिएको सुष्मिता वाइबाको नेपाली गीत चारिको चिरबीर शुक्रबार भिडियो सहित सार्वजनिक गर्ने भएको छ | पुष्प वाइबाको शब्द संगीत रहेको तामाङ्ग भाषाको म्हेन्दोमाया गीत यूङ्बाई ल्हाङको आपार सफलता पछि यो दोस्रो गीत बजारमा ल्याउने तयारी वाईबाले गरेकी हुन | नुवाकोटको दाङ्सिङ गाउँमा जन्मेकी १९ बर्षीय वाइबाले बिगत १ बर्ष अगाडिदेखि सांगीतिक क्षेत्रमा पहिला चलेकि हुन | आफ्नो सुरिलो स्वर रहेको यस गीतमा मिन सागर लामाको शब्द र सन्तोष प्रबेगको संगीत रहेको छ भने भुवन लामाको निर्देशन र जनक राज अधिकारीको छायाँकनमा  तयार पारिएको सोही गीतमाफुर्सदमा


३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । ‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ । तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिएको छ,’ परिषद्का एक पदाधिकारीले अन्नपूर्णसँग भने, ‘एकजनालाई सचेत गर्नुपर्ने हुनसक्छ ।’ छानबिन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्याय परिषद् बैठक बसेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनअनुरूप पदाधिकारी बैठक डाकिएकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस