Wednesday, June 12th, 2019

 

साँस्कृतिक कार्यक्रमको लागि निशान भट्टराई भोली बिहिवार बिहान ९ बजे कुबेत आइपुग्ने

परदेशी  खबर, जुन १२, कुवेत अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको समयमा फेरबदल भएको ले भोली भोली अर्थात बिहिवार कुवेत समय अनुसार बिहान ९ बजे कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको ले  स्वागतको लागी आईदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीलाई अनुरोध गरेको छ।  कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको अध्यक्ष सोमफुर्सदमा


गायक अशोक तामाङको तामाङ दोहोरी ‘बोर्ला ङाई याम्बुरी’ शुक्रबार सार्वजनिक हुने

परदेशी खबर । चर्चित मकवानपुरे गायक अशोक तामाङ र गायिका जस्मिन तामाङले तामाङ भाषाको तामाङ दोहोरी गीत तयार पारेका छन् । भिडियो समेत सम्पादनको अन्तिम चरणमा पुगेको गीतलाई म्युजिक भिडियो सहित यही जेठ ३१ गते शुक्रबार सार्वजनिक गरिने छ । यस अघि गत पुसमा ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक गरेर थप चर्चामा आएका अशोकको यस गीतको म्युजिक भिडियो कस्तो हुनेछ भन्ने बारेमा समेत श्रोताहरुमाझ कौतुहलता बढेको छ । जिग्मे मिडियाको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो शुक्रबार दिउँसो ३ बजे जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर हुनेछ । गीतमा अशोक रफुर्सदमा


आज बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको अतिथि कलाकार निशान भट्टराईको प्लाइट समयमा फेरबदल

परदेशी खबर, जुन १२, कुवेत। अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन गइरहेको कलाकार अक्षयकोष निर्माण बृहत् साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको फ्लाइटको समयमा फेरबदल भएको छ । मंचका अध्यक्ष सोम रसाईलीले कुवेतबासी सम्पुर्ण संगित प्रेमिहरुलाइ पर्न गएको असुबिधा प्रति माफि मग्दै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आज बेलुकी कलाकार स्वागतको लागि कुवेत बिमानस्थल नजानु हुन अनुरोध गर्दै, कलाकार आगमनको नयाँ सेडुल छिट्टै प्रकाशित गर्ने बताएका छन्।


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस